मारवाडी (गहना)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मारवाडी नेपाली गहना हो । यो कानका लोतीमा महिलाले लगाउँछन् । यो सुनबाट बनाइएको र गोलाकार हुन्छ । मारवाडी बीचमा मोटो र छेउमा केही पातलो हुन्छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]