मारियानो राखोय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मारियानो राखोय स्पेनका पूर्व प्रधानमन्त्री हुन्। मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उनको पद धरापमा परेको थियो। प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। अविश्वासको प्रस्ताव पास भएर रखाय पदमुक्त भए भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बनेका थिए।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Rajoy se va: "Es lo mejor para mí, para el PP y para España"", El Mundo (स्पेनीमा), ५ जुन २०१८, अन्तिम पहुँच ५ जुन २०१८ 
  2. "Rajoy dimite como presidente del PP: "Es lo mejor para mí, para el partido y para España"", El Confidencial (स्पेनीमा), ५ जुन २०१८, अन्तिम पहुँच ५ जुन २०१८