मिखाइल कलास्निकोभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिखाइल तिमोफेयेभिच कलास्निकोभ (रुसी: Михаи́л Тимофе́евич Кала́шников, रुसी उच्चारण: [kɐˈlaʂnʲɪkəf]; १० नोबेम्बर १९१९ – २३ डिसेम्बर २००३) रूसी लेफ्टिनेन्ट जनरल, आविस्कारक, सैन्य इन्जिनियर, लेखक र हतियार डिजाइनर थिए। उनी एके ४७ र यसका उन्नत प्रकारहरू एके-७४, एकेएम र साथसाथै पिके मेसिनगन र आरपिके लाइट मेसिनगनको विकासको लागि चिनिन्छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]