एके फोर्टी सेभेन
एके फोर्टी सेभेन AK-47[N १] | |
---|---|
प्रकार | एसल्ट राइफल |
उद्गम स्थल | सोभियत सङ्घ |
सेवा इतिहास | |
सेवामा | सन् १९४९-१९७४ (सोभियत सङ्घ) सन् १९४९-वर्तमान (अन्य देशहरू) |
उपयोगकर्ता | हेर्नुहोस् 'प्रयोगकर्ता' |
युद्धहरू | हेर्नुहोस् 'द्वन्द' |
उत्पादन इतिहास | |
डिजाइनर | मिखाइल कलास्निकोभ |
डिजाइन मिति | सन् १९४६-१९४८[१] |
निर्माता | कलास्निकोभ लगायत अन्य |
निर्माण | सन् १९४८-वर्तमान[२][३] |
क्र. निर्माण | ≈ ७.५ करोड एके-४७, १०० मिलियन कलास्निकोभ-परिवार बन्दुक[४][५] |
रूपान्तरहरू | हेर्नुहोस् 'रूपान्तरहरू' |
विशेष विवरण | |
तौल | गोली बिना: ३.४७ किग्रा (७.७ पाउन्ड) गोली, रित्तो: ०.४३ किग्रा (०.९५ पाउन्ड) (प्रारम्भिक संस्करण)[६] ०.३३ किग्रा (०.७३ पाउन्ड) (स्टिल)[७] ०.२५ किग्रा (०.५५ पाउन्ड) (प्लास्टिक)[८] ०.१७ किग्रा (०.३७ पाउन्ड) (हलुका मिश्रित धातु)[७] |
लम्बाइ | स्थायी काठको प्रारूप: ८८० मिमी (३५ इन्च)[८] ८७५ मिमी (३४.४ इन्च) विस्तारित काठ: ६४५ मिमी (२५.४ इन्च) पट्याइएको काठसहित [६] |
ब्यारेल लम्बाइ | समग्र लम्बाइ: ४१५ मिमी (१६.३ इन्च)[८] बन्दुक नालको लम्बाइ : ३६९ मिमी (१४.५ इन्च)[८] |
कारतुस | ७.६२×३९ मिमी |
कारबाही | ग्यासले सञ्चालित, घुम्ने बोल्ट |
फायरिङ दर | Cyclic rate of fire: 600 rds/min[८] Combat rate of fire: Semi-auto 40 rds/min[८] Bursts 100 rds/min[८] |
नालमुख गति | ७१५ मी/सेक (२,३५० फिट/सेक)[८] |
खुद फायरिङ रेन्ज | ३५० मी (३८० गज)[८] |
भर्ने प्रणाली | 30-round detachable box magazine[८] There are also 5- 10-, 20- and 40-round box and 75- and 100-round drum magazines available |
दृष्टि | 100–800 m adjustable iron sights Sight radius: ३७८ मिमी (१४.९ इन्च)[८] |
एके फोर्टी सेभेन वा सामान्यतया एके ४७, ग्यासबाट सञ्चालित हुने ७.६२×३९ मिलिमिटरको एसल्ट राइफल हो। यसको विकास सोभियत सङ्घमा मिखाइल कलास्निकोभद्वारा गरिएको थियो। यो कलास्निकोभ राइफल (वा एके) श्रेणीको सुरुआती बन्दुक हो। ४७ ले यसको डिजाइन सम्पन्न भएको वर्षलाई जनाउँछ।
सात दशकपछि पनि, यसको मोडल र यसको रुपान्तरण प्रकारहरू अझै सर्वाधिक लोकप्रिय र विश्वमा सर्वाधिक प्रयोग हुने राइफल रहिरहेको छ। कठिन वातावरणीय अवस्था, समकक्षी अन्य पश्चिमा राइफलको तुलनामा न्यून उत्पादन लागत, जुनसुकै भौगोलिक क्षेत्रमा पनि उपलब्ध हुने र सहज प्रयोग गर्न सकिने भएकाले यो सबैभन्दा लोकप्रिय राइफल बनेको छ। एके-४७ को निर्माण धेरै देशहरूमा गर्ने गरिन्छ। सन् २००४ अनुसार विश्वभरको अनुमानित ५० करोड बन्दुक मा, १० करोड कलास्निकोभ श्रेणीको पर्दछन् भने त्यसको तीन-चौथाई हिस्सा एके ४७ पर्दछ।
डिजाइनिङको इतिहास
[सम्पादन गर्नुहोस्]द्वितीय विश्वयुद्धको समयमा जर्मन सेनाले असाल्ट राइफलको अवधारणा विकसित गरेका थिए, उनीहरूले देखे कि धेरै जसो मुठभेड ३०० मीटर को दयारा भित्र हुने गर्थ्यो, जबकि त्यस समय जुन राइफल र कारतूस उपलब्ध थियो त्थेयसको शक्ति यति कम दूरीको लड़ाईको हिसाबबात धेरै हुन्थ्यो। त्यसैले सेनाले यस प्रकारको राइफल र कारतूसको माग गरे जसमा सब-मशीनको गुण (ठुलो म्यागजिन र कई मोडमा गोली चलाउने सुविधा भएको) भएको र ३०० मिटरको दायरामा काम गर्न सकियोस। यसको परिणाम स्वरूप जर्मन सेनाको एस टी जी 44राइफल आयो, यद्यपि यो यस प्रकारको पहिलो राइफल थिएन। इटलीको सेना पनि सेई-रिगोटी र सोवियत सेनाको फेदारोव एव्तामोट राइफल पनि यसै श्रेणीका थिए । तर जर्मन सेनाले यो राइफल बृहत स्तरमा प्रयोग गरेको थियो जसबाट जर्मनलाई यसको मूल्यांकन गर्ने मौका मिल्यो। सोवियत सेना पनि जर्मन सेनाको सिद्धान्त र दर्शनबाट प्रभावित भयो र द्वितीय विश्व युद्ध पश्चात यसैको पालना शुरू गयो । मिखाइल क्लाशिनिकोभले आफ्नो हतियार डिजाइनको करियर घाइते भएर अस्पतालमा भर्ना भएपछी सुरु गरेका थिए। उनले बिकास गरेका पहिलो कार्बाइन डिजाइन अस्वीकृत भएको थियो, तर उनले १९४५ मा भएको असल्ट राइफल डिजाइन प्रतियोगितामा भाग लिए। उनको मोद्देल ३० गोलि वाला ग्यास बेस डिजाइन थियो। यसलाई एके 1 और एके 2 को कोड नाम दिइएको थियो।
१९४६ मा उनका एक सहायक अलेक्जेंडर जाय्स्तेभले यसमा केही सुधार गर्धन सुझाए। आखिरमा उनको १९४७ को मोडेलमा सादगी, भरपर्दो र जुनसुकै अवस्थामा काम गर्ने विशेषता थियो , १९४९ मा उनको यो मोडेल सोवियत सेनाले 7.62 कलाश्निकोव राइफल के रूपमा स्वीकार गर्यो ।
प्रयोगकर्ता
[सम्पादन गर्नुहोस्]- अफगानिस्तान
- अल्बानिया
- अल्जेरिया
- अङ्गोला
- आर्मेनिया
- अजरबैजान
- बङ्गलादेश
- बेलारुस
- बेनिन
- बोस्निया र हर्जगोभिना
- बोत्स्वाना
- बुल्गेरिया
- बुर्किना फासो
- बुरुन्डी
- कम्बोडिया
- केप भर्ड
- मध्य अफ्रिकी गणतन्त्र
- चाड
- चिली
- चीन: टाइप ५६ भेरियन्ट
- कोमोरोस
- कङ्गो
- क्युबा
- प्रजातान्त्रिक गणतन्त्र कङ्गो
- जिबुटी
- इजिप्ट
- भूमध्यरेखीय गिनी
- इरित्रिया
- इथियोपिया
- गाबोन
- जर्जिया
- ग्रिस: विशेष प्रति आतंकवादी एकाइ : हेलेनिक पुलिसको विशेष प्रतिआतंकवादी एकाइ
- गिनी
- गिनी-बिसाउ
- गुयना
- हङ्गेरी
- भारत
- इन्डोनेसिया[९]
- इरान
- इराक
- इजरायल
- कजाख्स्तान
- किर्गिस्तान
- लाओस
- लेबनान
- लेसोथो
- लाइबेरिया
- लिबिया
- माडागास्कर
- माली
- मोल्दोभा
- मङ्गोलिया
- मोरोक्को
- मोजाम्बिक
- निकाराग्वा[१०]
- उत्तर कोरिया: Type 58 variant.
- उत्तर म्यासेडोनिया
- पाकिस्तान - स्थानीय रुपमा बनाइएको र सेनाले पनि प्रयोगमा रहेको [११]
- प्यालेस्टाइन
- पेरू
- पोल्यान्ड[१२]
- कतार
- रोमानिया
- रुस: १९५९ मा एके एम र १९७४ मा एके सेभेन्टी फोबाट प्रतिस्थापन
- रुवान्डा
- साओ तोमे र प्रिन्सिपी
- साउदी अरब[१३]
- सर्बिया
- सेसेल्स
- सिएरा लियोन
- सोमालिया
- सुडान
- सुरिनाम
- सिरिया
- ताजिकिस्तान
- तान्जनिया
- थाइल्यान्ड Used by Thahan Phran[१४]
- टोगो
- टर्की
- तुर्कमेनिस्तान
- युक्रेन
- United States[१५][१६]
- उज्बेकिस्तान
- भियतनाम
- यमन
- जाम्बिया
- जिम्बाब्वे
पूर्व प्रयोगकर्ता
[सम्पादन गर्नुहोस्]- पूर्वी जर्मनी: एके-फोरटी स!भेन र एकेएम [१७]
- Rhodesia[१८]
- सोभियत सङ्घ: एकेएम र एके-सेभेन्टी फोर बाट प्रतिस्थापित[१९]
- South Vietnam:पि.ए.भि.एन र भिएतकङ बाट कब्जा गरेको
- युगोस्लाभिया: Zastava M64 (एके-फोर्टी सेभेन) र एम सेभेन्टी (एकेएम).[१७]
द्वन्द
[सम्पादन गर्नुहोस्]तलका द्वन्द्वहरूमा एके फोर्टी सेभेनको प्रयोग भएको छ:
१९५० को दशक
[सम्पादन गर्नुहोस्]१९६० को दशक
[सम्पादन गर्नुहोस्]- कङ्गो सङ्कट (१९६०-१९६५)[२१]
- पोर्चुगिज औपनिवेशिक युद्ध (१९६१-१९७४)
- रोडेसिया बुस युद्ध (१९६४-१९७९)[२२]
- The Troubles (Late 1960s–1998)
- दक्षिण अफ्रिकी सिमा युद्ध (१९६६-१९९०)
- कम्बोडिया गृहयुद्ध (१९६७-१९७५)
- मलेसियाको कम्युनिष्ट विद्रोह (१९६८-१९८९)
१९७० को दशक
[सम्पादन गर्नुहोस्]- योम किपुर युद्ध (१९७३)
- इथोपियाली गृहयुद्ध (१९७४-१९९१)[२३]
- पश्चिमी साहारा युद्ध (१९७५-१९९१)
- कम्बोडिया-भियतनाम युद्ध (१९७८-१९८९)
- चाड लिबिया द्वन्द (१९७८-१९८७)
- सोभियत-अफ्गान युद्ध (१९७९-१९८९)
१९८० को दशक
[सम्पादन गर्नुहोस्]- इरान-इराक युद्ध (१९८०-८८)
- ग्रेनाडा माथी अमेरिकी आक्रमण (१९८३)[२४]
- Lord's Resistance Army insurgency (1987–present)[२५]
१९९० को दशक
[सम्पादन गर्नुहोस्]- टुआरेग बिद्रोह (१९९०-१९९५)[२६]
- खाडी युद्ध (१९९०-१९९१)
- सोमाली गृहयुद्ध (१९९१-हालसम्म)
- युगोस्लाभ युद्ध (१९९१-२००१)
- बुरुण्डी गृहयुद्ध (१९९३-२००५) [२७]
- नेपालको माओवादी द्वन्द (१९९६-२००७)
- कङ्गो गृहयुद्ध (१९९७-१९९९) [२८]
२००० को दशक
[सम्पादन गर्नुहोस्]- अफगानिस्तान युद्ध (२००१-२०२१)
- इराक युद्ध (२००३-२०११)
- मेक्सिको को लागूऔषध युद्ध (२००६-हालसम्म)
२०१० को दशक
[सम्पादन गर्नुहोस्]- लिबिया गृहयुद्ध (२०११)
- सिरियाली गृहयुद्ध (२०११-हालसम्म)
- इराकी विद्रोह (२०११-२०१३)
- मध्य अफ्रिकी गणतन्त्रको गृहयुद्ध (२०१२-हालसम्म)[२९]
२०२० को दशक
[सम्पादन गर्नुहोस्]सांस्कृतिक प्रभाव र परिणाम
[सम्पादन गर्नुहोस्]"Basically, it's the anti-Western cachet of it ... And you know, one man's terrorist is another man's freedom fighter, so we all sort of think, oh boy, we've got a little bit of Che Guevara in us. And this accounts for the popularity of the (AK 47) weapon. Plus I think that in the United States it's considered counterculture, which is always something that citizens in this country kind of like ... It's kind of sticking a finger in the eye of the man, if you will."
शीतयुद्धको समयमा, सोभियत संघ र जनवादी गणतन्त्र चीनको साथ साथै अमेरिका र नेटो राष्ट्रहरूले पनि विश्वभर कयौं देश तथा विद्रोही समूहलाई हातहतियार र प्राविधिक ज्ञान दिएका थिए। यो समयमा पश्चिमी देशहरूले एच के जि थ्री, एम फोर्तिन, एम सिक्सटिन जस्ता तुलनात्मक रुममा महँगो स्वचालित राइफल प्रयोग गर्थे। भने सोभियत र चीनले एके फोर्टी सेभेन प्रयोग गर्थे, यसको न्युन उत्पादन मूल्य र म्यानुफ्याकचरिङको लागि सहजताले बृहत संख्यामा एके फोर्टी सेभेन बने।
कम्युनिस्ट समर्थक राज्यहरूमा, एके फोर्टी सेभेन तेस्रो विश्व क्रान्तिको प्रतीक बन्यो। यसको उपयोग कम्बोडियाली गृहयुद्ध र कम्बोडिया भियतनाम युद्धमा भयो ।[३१] १९८० को समयमा, पश्चिमी देशहरूले प्रतिबन्ध लगाएका मध्यपूर्वी देश लिबिया सिरिया (जसले सोभियत संघको समर्थनमा इजरायलको बिरोध गरेका थिए) सहितका देशहरूमा सोभियत युनियन एक प्रमुख हतियार निर्यातक बन्यो। सोभियत युनियनको पतन पछी, लागूऔषध ग्यांग र अधिनायकवादी राज्यहरू माझ एके फोर्टी सेभेन खुला रुपमा नै र कालो बजारमा खरिद बिक्री हुन थाल्यो, र हालसालै अल कायदा, आइएसआइएल, तालिबान जस्ता इस्लामिक समूहको हातमा अफगानिस्तान र इराकमा र फार्क गुरिल्लाको हातमा कम्बोडियामा देखिए ।[३०]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Monetchikov 2005, chpts. 6 and 7 : (if AK-46 and AK-47 are to be seen as separate designs).
- ↑ Ezell, Edward Clinton (१९८६), The AK47 Story, Evolution of the Kalashnikov Weapons, Stackpole Books, पृ: ११२, आइएसबिएन 978-0-811709163।
- ↑ Poyer, Joe (२००४), The AK-47 and AK-74 Kalashnikov Rifles and Their Variations, North Cape Publications inc., पृ: ८, आइएसबिएन 1-882391-33-0।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;k3
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;foxnews
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ ६.० ६.१ НСД. 7,62-мм автомат АК 1967, पृष्ठ. 161–162.
- ↑ ७.० ७.१ НСД. 7,62-мм автомат АКМ (АКМС) 1983, पृष्ठ. 149–150.
- ↑ ८.०० ८.०१ ८.०२ ८.०३ ८.०४ ८.०५ ८.०६ ८.०७ ८.०८ ८.०९ ८.१० उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;izhmash
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ https://www.shadowspear.com/2009/01/kopassus/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-०२ मिति
- ↑ Jurado, Carlos Caballero (१९९०), Central American Wars 1959-89, Men-at-Arms 221, London: Osprey Publishing, पृ: 20, 45, आइएसबिएन 9780850459456।
- ↑ http://www.aljazeera.com/amp/indepth/features/darra-adam-khel-pakistan-dying-gun-bazaar-190204090518478.html
- ↑ Modern Firearms – AK-47 AKM वेब्याक मेसिन अभिलेखिकरण ६ मार्च २००८ मिति. World.guns.ru (24 January 2011). Retrieved on 14 March 2011.
- ↑ "UAE, Saudi Arabia Dispatch Troops to Syria", २२ नोभेम्बर २०१८, मूलबाट २२ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०१९।
- ↑ https://www.marketwatch.com/story/the-russian-guns-are-coming-ak-47s-could-soon-be-american-made-2015-01-22
- ↑ https://www.thefirearmblog.com/blog/2016/04/12/aks-among-u-s-police-departments/
- ↑ https://nationalinterest.org/blog/buzz/why-us-commandos-loved-ak-47-rifle-44872
- ↑ १७.० १७.१ Modern Firearms – AK-47 AKM वेब्याक मेसिन अभिलेखिकरण ६ मार्च २००८ मिति. World.guns.ru (24 January 2011). Retrieved on 14 March 2011.
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;PTW
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ D. M. O. Miller (३१ अगस्ट २००१), Illustrated directory of twentieth century guns, आइएसबिएन 978-1-84065-245-1।
- ↑ http://www.nybooks.com/articles/2011/02/10/most-influential-weapon-our-time/ वेब्याक मेसिन अभिलेखिकरण ११ अगस्ट २०१७ मिति The Most Influential Weapon of Our Time. The New York Review of Books. Max Hastings 10 FEBRUARY 2011 ISSUE. "József Tibor Fejes, a young Hungarian identified by C. J. Chivers in The Gun as 'the first known insurgent to carry an AK-47.' According to Chivers, 'Fejes obtained his prize after Soviet soldiers dropped their rifles during their attack on revolutionaries in Budapest in 1956…. The Hungarian Revolution marked the AK-47's true battlefield debut."
- ↑ https://www.alamy.com/stock-photo-geographytravel-congo-events-simba-uprising-1964-1965-mercenary-with-58514865.html[स्थायी मृत कडी]
- ↑ Abbott, Peter; Botham, Philip (१५ जुन १९८६), Modern African Wars (1): Rhodesia 1965–80, Men-at-Arms 183, Osprey Publishing, पृ: १०, आइएसबिएन 9780850457285।
- ↑ Scarlata, Paul (१ मार्च २००९), "Ethiopian military rifle cartridges: Part 2: from Mauser to Kalashnikov.", Shotgun News, मूलबाट २४ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०१८।
- ↑ https://nara.getarchive.net/media/soviet-made-ak-47-assault-rifles-seized-during-operation-urgent-fury-on-the-a52b7b
- ↑ Small Arms Survey (२००७), "Persistent Instability: Armed Violence and Insecurity in South Sudan", The Small Arms Survey 2007: Guns and the City, Cambridge University Press, पृ: ३२५, आइएसबिएन 978-0-521-88039-8, मूलबाट २७ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१८।
- ↑ Small Arms Survey (२००५), "Sourcing the Tools of War: Small Arms Supplies to Conflict Zones", Small Arms Survey 2005: Weapons at War, Oxford University Press, पृ: १६६, आइएसबिएन 978-0-19-928085-8, मूलबाट ३० अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१८।
- ↑ Small Arms Survey (२००७), "Armed Violence in Burundi: Conflict and Post-Conflict Bujumbura", The Small Arms Survey 2007: Guns and the City, Cambridge University Press, पृ: २०४, आइएसबिएन 978-0-521-88039-8, मूलबाट २७ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१८।
- ↑ Small Arms Survey (२००३), "Making the Difference?: Weapon Collection and Small Arms Availability in the Republic of Congo", Small Arms Survey 2003: Development Denied, Oxford University Press, पृ: 268, आइएसबिएन 0199251754, मूलबाट २९ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१८।
- ↑ Touchard, Laurent (१७ डिसेम्बर २०१३), "Centrafrique : le Soudan a-t-il armé les ex-Séléka ?", Jeune Afrique (फ्रान्सेलीमा), मूलबाट ३० जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१९।
- ↑ ३०.० ३०.१ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;NPRKahaner
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Christopher Jones (20 December 1981), "IN THE LAND OF THE KHMER ROUGE." वेब्याक मेसिन अभिलेखिकरण ११ डिसेम्बर २०१७ मिति The New York Times.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "N", but no corresponding <references group="N"/>
tag was found