सुरिनाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुरिनाम गणराज्य
Republiek Suriname Ripoliku Sranan (स्रानान्तोंगो)
सुरिनामको झन्डा
झन्डा
आदर्श वाक्य: Justitia - Pietas - Fides"न्याय - कर्तव्य - वफादारी"
राष्ट्रिय गान: God zij met ons Suriname ('भगवान हाम्रो सुरिनामको साथ छन् ')"
सुरिनाम
राजधानी
र सबैभन्दा ठुलो सहर
पारामारिबो
आधिकारिक भाषाहरूडच
मान्यता प्राप्त आञ्चलिक भाषाहरूSranan Tongo, Hindi, English, Sarnami, Javanese, Indonesian, Bhojpuri, Hakka, Cantonese, Saramaccan, Paramaccan, Ndyuka, Kwinti, Matawai, Cariban, Arawakan Kalina[स्रोत नखुलेको]
रैथाने(हरू)सूरीनामी
सरकारसंवैधानिक लोकतन्त्र
• राष्ट्रपति
रोनाल्ड वेनेतियान
स्वतंत्रता 
नेदरल्यान्डबाट स्वतन्त्रता
• तारीख
२५ नोवेम्बर १९७५
क्षेत्रफल
• जम्मा
१,६८,८२१ किमी (६५,१८२ वर्ग माइल) (९१औं)
जनसङ्ख्या
• २००९ अनुमानित
४७२,००० (१६७ औं)
• २००४ जनगणना
३५६,८२९
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००८ लगत
• जम्मा
$४.३६४ बिलियन
• प्रति व्यक्ति
$८,१८७
मानव विकास सूचकाङ्क (२०१३)वृद्धि ०.७०५[१]
उच्च · १००औँ
मुद्रासूरीनामी डलर (SRD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय-३ (ART)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय-३ (थाहाँ नभएको)
सडक प्रयोगleft
टेलिफोन कोड५९७
इन्टरनेट डोमेन.sr

सुरिनाम दक्षिण अमेरिकाको उत्तर-पूर्वी आन्ध्र महासागर तटमा अवस्थित एक स्वतन्त्र राष्ट्र हो। पूर्वमा फ्रेन्च गुयना, पश्चिममा गयाना र दक्षिणमा ब्राजिलसंग यसका सिमाना जोडिएका छन् । १६५,००० वर्ग किलोमिटर भएको सुरिना दक्षिण अमेरिकाको सबै भन्दा सानो राष्ट्र हो। सुरिनामाको जनसङ्ख्या ५५८,३६८ जति छ जस मध्ये अधिकांश राजधानी पारामारिबो र यस आसपासका उत्तरी तट तिर बस्छन् ।

सदर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "2014 Human Development Report Summary", संयुक्त राष्ट्र विकास कार्यक्रम, २०१४, पृ: 21–25, अन्तिम पहुँच २७ जुलाई २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]