वार्तालाप:एके फोर्टी सेभेन

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१२, ७ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →२० साउन २०७७[सम्पादन गर्नुहोस्]

एके ४७एके-47, बोलीचाली मा एके सटचालीस भन्दा पनि एके फोर्टी सेभेन प्रचलित भएकाले -Bishal Bishaldev १४:११, ४ अगस्त २०२० (नेपाली समय)

लेख्ने हो भने एके फोर्टी सेभेन नै लेख्नु ठिक होला तर एके-47 लेख्नु उचित हुन्न। --निर्मल दुलाल (कुरा गर्नुहोस) १४:३९, ४ अगस्त २०२० (नेपाली समय)
  • हालको शीर्षक उचित छ। यदि कसैलाई 'एके फोर्टी सेभेन' सही लाग्छ भनेपनि मेरो समर्थन रहनेछ।--Saroj Uprety (कुरा गर्ने) ०८:४९, ६ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।