वार्तालाप:एके फोर्टी सेभेन
स्वरूप
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१२, ७ अगस्त २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →२० साउन २०७७
[सम्पादन गर्नुहोस्]
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध एके फोर्टी सेभेनमाथि निर्णय पूर्ण भइसकेको छ।
यो छलफललाई बन्द गर्ने प्रबन्धक वा गैर-प्रबन्धकले यो छलफलको नतिजा लेखि यो छलफललाई बन्द गरेको हुनुपर्छ। सूत्रहरू: वर्तमान लग • लक्षित लग
यो {{subst:Requested move/end}} ढाँचा हो। |
एके ४७ → एके-47, बोलीचाली मा एके सटचालीस भन्दा पनि एके फोर्टी सेभेन प्रचलित भएकाले -Bishal Bishaldev १४:११, ४ अगस्त २०२० (नेपाली समय)
- लेख्ने हो भने एके फोर्टी सेभेन नै लेख्नु ठिक होला तर एके-47 लेख्नु उचित हुन्न। --निर्मल दुलाल (कुरा गर्नुहोस) १४:३९, ४ अगस्त २०२० (नेपाली समय)
- हालको शीर्षक उचित छ। यदि कसैलाई 'एके फोर्टी सेभेन' सही लाग्छ भनेपनि मेरो समर्थन रहनेछ।--Saroj Uprety (कुरा गर्ने) ०८:४९, ६ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।