एम सिक्सटिन राइफल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एम सिक्सटिन राइफल, आधिकारिक रूपमा राइफल, क्यालिबर ५.५६ मिमी, एम सिक्सटिन निर्दिष्ट गरिएको, संयुक्त राज्यको सेनाको लागि "आर्मालाइट एआर -१५" राइफलबाट सुधार गरिएको अनुकूलित सैन्य राइफलहरूको श्रेणी हो। मूल एम सिक्सटिन राइफल एक २०-राउन्ड म्यागजिन सहितको ५.५६ मिमी स्वचालित राइफल थियो।

१९६४ मा, एम सिक्सटिन अमेरिकी सेनाको सेवामा प्रवेश गराइएको थियो र अर्को वर्ष भियतनाम युद्धको क्रममा जंगल युद्ध अभियानको लागि प्रयोग भयो। । [१] १९६९ मा, "एम सिकसटिन ए वान" ले "एम फोर्टिन" राइफललाई प्रतिस्थापित गर्‍यो र अमेरिकी सेनाको मानक सेवा राइफल भयो । [२] "एम सिक्सटिन ए वान" मा बोल्ट-सहायता, क्रोम-प्लेटेड बोर र ३०-राउन्ड म्यागजिन (अघिल्लो २० राउन्ड) लगायतका सुधारहरू गरिए।

एम सिक्सटिन विश्वव्यापी रूपमा अन्य सशस्त्र बलहरु द्वारा व्यापक रुपमा प्रयोग गरिएको छ। एम सिक्सटिनको विश्वव्यापी कुल उत्पादन करिब ८० लाख छ, यो तथ्यांकले यसलाई सबभन्दा धेरै उत्पादन हुने ५.५६ मिमी क्यालिबर बन्दुक बनाउँछ ।[३][४] अमेरिकी सेनाले ठूलो रूपमा "एम सिक्सटिन" लाई फ्रन्टलाइन लडाई इकाइहरूबाट छोटो र हल्का संस्करण, "एम फो कार्बाइन"को साथ प्रतिस्थापित गर्‍यो।[५] [६]

भियतनाम युद्ध कालीन् पैदल सेना एक रातमा प्रयोगको लागि M16A1 राइफल र एक एएन / PVS-2 स्टारलाइट स्कोप सहित सशस्त्र।

हाल, "एम सिक्सटिन" १५ नाटो राष्ट्रहरू र ८० भन्दा बढी देशमा प्रयोग भइरहेको छ।

भेरियन्ट्स[सम्पादन गर्नुहोस्]

एम सिक्सटिन[सम्पादन गर्नुहोस्]

उत्पादन र प्रयोगकर्ताहरू[सम्पादन गर्नुहोस्]

M16 को विश्वव्यापी प्रयोगकर्ताहरू (पूर्व र वर्तमान)

एम सिक्सटिन राइफल सामान्य रूपमा विश्वमा सबैभन्दा उत्पादन हुने ५६×४५ मिमी राइफल हो। हाल, एम सिक्सटिन १५ नाटो राष्ट्रहरू र ८० भन्दा बढी देशद्वारा प्रयोग भइरहेको छ। संयुक्त राज्य अमेरिका, क्यानडा र चीनका धेरै कम्पनीहरूले सबै भेरियन्टका ८० लाख भन्दा बढी राइफलहरू उत्पादन गरेका छन्। करीव ९०% अझै सञ्चालनमा छन्।[७] एम सिक्सटिनले अमेरिकी सशस्त्र बलको मानक इन्फन्ट्री राइफलको रूपमा एम फोर्टिन र एम टु कार्बाइनलाई प्रतिस्थापन गर्‍यो। यद्यपि,एम फोर्टिन प्राय जसो स्नाइपर, तोकिएको निशानेबाज, र औपचारिक भूमिकामा सीमित प्रयोग भाई रहेको छ।

प्रयोगकर्ताहरू[सम्पादन गर्नुहोस्]

  •  Afghanistan: अफगान राष्ट्रिय सेनाको मानक राइफल.[८] कोल्ट क्यानाडा सि सेभेन राइफल
  •  Albania[९]
  •  Antigua and Barbuda
  •  Argentina: विशेष बलले फकल्यान्डको युद्धमा एम सिक्स्टिन ए वानको प्रयोग गरेको थियो। हाल्, सबै शसस्त्र बलले "एम सिक्सटिन एटु"को प्रयोग गर्छन्.[१०]
  •  Azerbaijan: विशेष बलले र सिमा सुरक्षाबलले एम् सिक्सटिन ए फोको प्रयोग गर्छन्  [११]
  •  Bahrain
  •  Bangladesh
  •  Barbados[१२]
  •  Bosnia and Herzegovina: "एम सिक्स्टिन ए वान"[१३]
  •  Belize
  •  Bolivia
  •  Brazil:एम सिक्स्टिन एटु ब्राजिली मरिन कर्प्सद्वारा पायोग गरिन्छ ।
  •  Brunei एम सिक्स्टिन एटु ब्रुनाइ सशस्त्र बल द्वारा मुख्य राइफलको रुपमा प्रयोग गरिन्छ ।
  •  Burundi: बुरुन्डी बिद्रोही
  •  Cambodia[१४][१५] एम सिक्स्टिन ए वान
  •  Cameroon
  •  Canada: C7 and C8 variants made by Colt Canada are used by the Canadian Forces.[१६]
  •  मध्य अफ्रीकी गणराज्य
  •  Chile चिली मरिन कर्प्स द्वारा एम सिक्स्टिन ए वान प्रयोग
  •  Colombia
  •  Congo-Kinshasa

संघर्ष[सम्पादन गर्नुहोस्]

१९६० को दशक[सम्पादन गर्नुहोस्]

  • भियतनाम युद्ध (१९५५–१९७५))
  • लाओस गृहयुद्ध (१९५९–१९७५)
  • इन्डोनेशिया – मलेशिया टकराव (१९६३–१९६६)
  • समस्याहरू (१९६० दशकको उत्तरार्ध – १९९)
  • कोलम्बियाको द्वन्द्व (१९६४ – वर्तमान)
  • रोडेसियन बुश युद्ध (१९६४–१९७९))
  • कम्बोडियन गृहयुद्ध (१९६८–१९७५)
  • मलेसियामा कम्युनिष्ट विद्रोह (१९६८–१९८९ )
  • मोरो संघर्ष (१९६९–२०१९–)
  • फिलिपिन्समा कम्युनिष्ट विद्रोह (१९६९ – वर्तमान)

१९७० को दशक[सम्पादन गर्नुहोस्]

  • योम किपुर युद्ध (१९७३)
  • लेबनानी गृह युद्ध (१९७५–१९९०)
  • आसेमा विद्रोह (१९७६–२००५)
  • शाबा द्वितीय (१९७८)
  • कम्बोडिया – भियतनाम युद्ध (१९७८–१९८९)
  • साल्भाडोर गृहयुद्ध (१९७९–१९९२)

१९८० को दशक[सम्पादन गर्नुहोस्]

  • फकल्याण्ड युद्ध (१९८२)
  • श्रीलंका गृहयुद्ध (१९८३–२००९)
  • अमेरिकी ग्रेनेडा आक्रमण (१९८३)
  • बोगेनभिल (१९८८–१९९८)
  • पहिलो लाइबेरियन गृहयुद्ध (१९८९–१९९७)
  • अमेरिकाद्वारा पानमा आक्रमण (१९८९–१९९०)

१९९० को दशक[सम्पादन गर्नुहोस्]

२०००को दशक[सम्पादन गर्नुहोस्]

  • अफगानिस्तानको युद्ध (२००१ – वर्तमान)
  • दार्फरको युद्ध (२००३ – वर्तमान)
  • इराक युद्ध (२००३–२०११)
  • किवु द्वन्द्व (२००४ – वर्तमान)
  • पराग्वेको विद्रोह (२००५-वर्तमान) [१७]
  • मेक्सिकोको लागू औषध विरुद्धको युद्ध (२००६ – वर्तमान)

२०१० को दशक[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Report of the M16 Rifle Review Panel", Defense Technical Information Center (DTIC), Department of the Army, १ जुन १९६८, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०१२ मिति
  2. Urdang, p. 801.
  3. "M16 5.56mm Rifle", Colt.com, २ जुन २००३, मूलबाट २ जुन २००३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २ जुन २००३ मिति
  4. Rottman 2011.
  5. "Small Arms–Individual Weapons", ३ नोभेम्बर २०१०, मूलबाट ९ फेब्रुअरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ नोभेम्बर २०१० 
  6. "Commandant approves M4 as standard weapon for Marine infantry", Military Times, २६ अक्टोबर २०१५, मूलबाट ९ मे २०१७-मा सङ्ग्रहित। 
  7. "Customers / Weapon users", Colt Defense Weapon Systems, मूलबाट २ सेप्टेम्बर २०११-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २ सेप्टेम्बर २०११ मिति
  8. "Afghan National Security Forces Order of Battle", Long War Journal, मूलबाट ७ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ नोभेम्बर २०११ 
  9. "AR 15 (M16/M4)", SALW Guide 
  10. "Exposición del Ejército Argentino en Palermo, Buenos Aires- Mayo de 2005", मूलबाट २२ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २०११ . saorbats.com.ar
  11. https://aqreqator.az/az/siyaset/862891
  12. Jane's Special Forces Recognition Guide, Ewen Southby-Tailyour (2005) p. 446.
  13. DH, "Ministarstvo odbrane: Izmjenom propisa vojnici će moći ostati u OSBiH i nakon 35. godine", zeljeznopolje.com, मूलबाट २८ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अप्रिल २०१९  वेब्याक मेसिन अभिलेखिकरण २८ अप्रिल २०१९ मिति
  14. "Report: Profiling the Small Arms Industry – World Policy Institute – Research Project", World Policy Institute, नोभेम्बर २०००, मूलबाट ११ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१०  वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २०१७ मिति
  15. Wille, Christina (५ मे २०११), "How Many Weapons Are There in Cambodia?" (Working Paper), Small Arms Survey, मूलबाट ४ जुलाई २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण ४ जुलाई २०१० मिति
  16. Miller, David (2001). The Illustrated Directory of 20th Century Guns. Salamander Books Ltd. आइएसबिएन १-८४०६५-२४५-४.
  17. "EPP mata a dos policías al atacar una subcomisaría de Horqueta, anoche - Articulos - ABC Color", www.abc.com.py (स्पेनीमा), अन्तिम पहुँच २०२१-०५-०७ 
  18. Conflict Armament Research 2014.
  19. "Arming the Maute Group in Marawi City – The Firearm Blog", The Firearm Blog.com, २२ जुन २०१७, मूलबाट १४ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जनवरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]