मितिनी नेपाल
स्वरूप
| चित्र:Mitini Nepal.jpg | |
| प्रकार | गैर-सरकारी संस्था |
|---|---|
| लक्ष्य | महिला अधिकार |
| स्थान |
|
समयौनिक महिलाहरूको हकहितका लागि काम गर्ने एक संस्था भनेको मितिनी नेपाल हो । यस संस्थाको थालनी २००५ देखी भएको हो । यस संस्थाका संस्थापक लक्ष्मी घलान हुन् । [१]
हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Mitini News"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-०३ मिति