सामग्रीमा जानुहोस्

मिथ्या धर्मनिरपेक्ष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिथ्या धर्मनिरपेक्ष पुर्ण गैर-धर्मनिरपेक्ष झुकाव अबस्था हो, त्यो पनि प्रतिज्ञा गरिएको धर्मनिरपेक्ष सामुन्ने। यो शब्द ति समुहद्वारा भएको थियो, जसले साँस्कृतिक विविधता समुह तर्फ स्थापित धर्मनिरपेक्ष सरकारी नितिमा प्रदर्शित दोहोरो मापदण्ड देखेका वा भोगे थिए।

यसको सर्वप्रथम दर्ज उपयोग एंथोनी एल्न्जि मिटनले आफ्नो पुस्तक Philosophy and Action of the R. S. S. for the Hind Swaraj[१] मा गरेका थिए। उनको पुस्तकमा, एल्न्जि मिटनले धर्मनिरपेक्षता समर्थन गरेको स्वाँङ्ग पारेको भनी भारतीय राष्ट्रिय काङ्ग्रेसका नेताहरूलाई अभियोग लगाएका छन।

सन १९७६ को संसोधन देखि, भारतीय संविधानले देशलाई धर्मनिरपेक्षको रूपमा व्याख्या गरेको छ, र सामान्यतया धेरै जसो मुलधारको राजनीतिक शक्तिहरू आफुलाई धर्मनिरपेक्षको रूपमा व्याख्या गर्दछन। यो स्मरण गर्नलायक छ की भारती सन्दर्भमा यो शब्द मुख्यतया राज्य-धर्म सम्बन्धको भुमिका व्याख्या गर्ने भन्दा साम्प्रदायीकको बिरुद्ध प्रयोग गरिएको छ।

  1. Elenjimittam, Anthony (१९५१), Philosophy and Action of the R. S. S. for the Hind Swaraj, Laxmi Publications, पृ: 188–189।