सामग्रीमा जानुहोस्

मिदिम खोला जलविद्युत केन्द्र

मिदिम खोला जलविद्युत केन्द्र
मिदिम खोला जलविद्युत केन्द्र नेपाल-को अवस्थिति
मिदिम खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा मिदिम खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममिदिम खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°१०.०′५३.०″ उत्तर ८४.०°१६.०′४२.०″ पूर्व / २८.१८१३८९° उत्तर ८४.२७८३३३° पूर्व / 28.181389; 84.278333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)युनियन हाइड्रोपावर प्रा.लि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमिदिम खोला
प्रकारनदीको पानी
क्षमता३ MW

मिदिम खोला जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, ३ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले मिदिम खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। युनियन हाइड्रोपावर प्रा.लि को स्वामित्वमा रेहेको यो आयोजना २०७४-१०-१५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-०५-०५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भहरू

[सम्पादन]
  1. ↑ "Operating Projects :: Hydro (Above 1MW)", मूलबाट २०२३-०९-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-१०-१४।