मिना कुमारी लामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मीना कुमारी लामा एकीकृत समाजवादी नेपाल कि एक नेपाली महिला राजनीतिज्ञ हुन्। लामा नेपालको हेटौंडा उपमहानगरपालिकाकि वर्तमान मेयर हुन्।[१][२][३]

मिना कुमारी लामा
५ औं हेटौंडाका नगर प्रमुख
पद बहाली
२०२२
सहायकराजेश बानियाँ (उपप्रमुख)
पूर्वाधिकारीहरि बहादुर महत
हेटौंडाकाेउपप्रमुख
कार्यकाल
२०१७–२०२२
सहायकहरि बहादुर महत (नगरप्रमुख)
पूर्वाधिकारीहरि बहादुर महत
उतराधिकारीराजेश बानियाँ
व्यक्तिगत विवरण
जन्म११ जनवरी १९८० (उमेर: ४६)
जीवन साथीसुनबहादुर लामा
अभिभावकs
  • शुक्रवीर लामा (पिता)
  • सीतादेवी लामा (आमा)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]