मिरेन्डा रिचर्डसन
मिरेन्डा रिचर्डसन | |
---|---|
![]() मिरेन्डा रिचर्डसन | |
जन्म | मिरेन्डा जेन रिचर्डसन मार्च ३, १९५८ लेङ्कशायर, इङ्ग्ल्यान्ड |
राष्ट्रियता | इङ्गलिस |
पेशा | अभिनेत्री |
कार्यकाल | १९७९– हालसम्म |
मिरेन्डा जेन रिचर्डसन (जन्म: मार्च ३, १९५८) एक अङ्ग्रेजी चलचित्र र टेलिभिजन अभिनेत्री हुन् ।[१] उनले आफ्नो अभिनय सुरूवात डान्स विथ अ स्ट्रेन्जरबाट सन् १९८५ मा गरिन । उनीद्वारा अभिनित चलचित्र ड्यामेज (१९९२) र टम एण्ड विव (१९९४) ले एकेडमी अवार्डको नामाङ्कनमा परेको थियो ।[२]
बाल्यकाल[सम्पादन गर्नुहोस्]
चलचित्र शुरुवात[सम्पादन गर्नुहोस्]
व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]
फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]
अवार्ड तथा मनोनयन[सम्पादन गर्नुहोस्]
प्रसिद्धि[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Miranda Richardson Biography (1958-)", Filmreference.com, ३ मार्च १९५८, अन्तिम पहुँच ३ मे २०१०।
- ↑ "Hollywood Reporter article", Hollywood Reporter, अन्तिम पहुँच ३ मे २०१०।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा मिरेन्डा रिचर्डसन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।