मीरा कुमार
स्वरूप
मीरा कुमार | |
|---|---|
संसद अध्यक्षहरूको तेस्रो विश्व सम्मेलनमा मीरा कुमार | |
| लोकसभा अध्यक्ष | |
| कार्यकाल ४ जुन २००९ – १६ मे २०१४ | |
| पूर्वाधिकारी | सोमनाथ चटर्जी |
| उतराधिकारी | सुमित्रा महाजन |
| सासाराम, बिहारको लोक सभा सदस्य | |
| कार्यकाल २००४–२०१४ | |
| व्यक्तिगत विवरण | |
| जन्म | ३१ मार्च १९४५ सासाराम, बङ्गाल प्रेसिडेन्सी, ब्रिटिश भारत (वर्तमान बिहार, भारत) |
| राजनीतिक दल | भारतीय राष्ट्रिय कांग्रेस |
| जीवनसाथी | मंजुल कुमार |
| सन्तान | १ छोरा र २ छोरी |
| निवास(हरू) | नई दिल्ली, भारत |
| मातृ शिक्षाप्रतिष्ठान | दिल्ली विश्वविध्यालय |
As of ३ जुन, २००९ Source: [१] | |
मीरा कुमारी भारतीय राष्ट्रिय कांग्रेसको प्रमुख नेताहरू मध्ये एक हुन् । उनी पन्ध्रौ लोकसभामा बिहारको सासाराम लोकसभा क्षेत्रको प्रतिनिधित्व गर्नुहुन्छ । वर्तमानमा श्रीमति मीरा कुमारी लोकसभा अध्यक्ष हुन् । उनी लोकसभाको पहिलो महिला स्पीकरको रूपमा बिना बिरोध ३ जुन २००९ मा छानिएको थिइन् ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]मीरा कुमारी दलित समुदायबाट हुन् र उनी पूर्व उप-प्रधानमन्त्री श्री जगजीवन रामको छोरी हुन् । मीरा कुमारी सन् १९७३ मा भारतीय विदेश सेवामा सम्मलित भइन् । उनी धेरै देशहरूमा नियुक्त भई असल प्रशासकको रूपमा कार्य गर्न सफल भइन् ।