सामग्रीमा जानुहोस्

मीरा कुमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मीरा कुमार
संसद अध्यक्षहरूको तेस्रो विश्व सम्मेलनमा मीरा कुमार
लोकसभा अध्यक्ष
कार्यकाल
४ जुन २००९ – १६ मे २०१४
पूर्वाधिकारीसोमनाथ चटर्जी
उतराधिकारीसुमित्रा महाजन
सासाराम, बिहारको लोक सभा सदस्य
कार्यकाल
२००४–२०१४
व्यक्तिगत विवरण
जन्म (1945-03-31) ३१ मार्च १९४५ (उमेर ७९)
सासाराम, बङ्गाल प्रेसिडेन्सी, ब्रिटिश भारत
(वर्तमान बिहार, भारत)
राजनीतिक दलभारतीय राष्ट्रिय कांग्रेस
जीवन साथीमंजुल कुमार
सन्तान(हरू)१ छोरा र २ छोरी
निवास(हरू)नई दिल्ली, भारत
मातृ शिक्षाप्रतिष्ठानदिल्ली विश्वविध्यालय
As of ३ जुन, २००९
Source: [१]

मीरा कुमारी भारतीय राष्ट्रिय कांग्रेसको प्रमुख नेताहरू मध्ये एक हुन् । उनी पन्ध्रौ लोकसभामा बिहारको सासाराम लोकसभा क्षेत्रको प्रतिनिधित्व गर्नुहुन्छ । वर्तमानमा श्रीमति मीरा कुमारी लोकसभा अध्यक्ष हुन् । उनी लोकसभाको पहिलो महिला स्पीकरको रूपमा बिना बिरोध ३ जुन २००९ मा छानिएको थिइन् ।

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]

मीरा कुमारी दलित समुदायबाट हुन् र उनी पूर्व उप-प्रधानमन्त्री श्री जगजीवन रामको छोरी हुन् । मीरा कुमारी सन् १९७३ मा भारतीय विदेश सेवामा सम्मलित भइन् । उनी धेरै देशहरूमा नियुक्त भई असल प्रशासकको रूपमा कार्य गर्न सफल भइन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]