मुना थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुना थापा
जन्मगोरखा
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशागायिका
कार्यकाल२०६२ साल - वर्तमान सम्म
चिनारीको कारणनेपाली लोक गायिका
धर्महिन्दु

मुना थापा एक नेपाली लोक गायिका हुन्। उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन्।[१]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

उनी २०६२ सालमा गीत गाउनकै लागि काठमाडौँ आएकी थिइन् । उनले सुरुमा दोहोरी साँझमा काम गरिन् ।[२] उनको पहिलो गित "केबुलकारमा गेट" हो ।

साङ्गितिक जीवन[सम्पादन गर्नुहोस्]

चर्चित गितहरू[सम्पादन गर्नुहोस्]

  • केबुलकारमा गेट
  • जँड्याहा पोइ
  • महँगी
  • बढ्यो सुनको भाउ
  • भुइँचालो

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]