मुना थापा
स्वरूप
मुना थापा | |
---|---|
जन्म | गोरखा |
वासस्थान | नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | गायिका |
कार्यकाल | २०६२ साल - वर्तमान सम्म |
चिनारीको कारण | नेपाली लोक गायिका |
धर्म | हिन्दु |
मुना थापा एक नेपाली लोक गायिका हुन्। उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन्।[१]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]उनी २०६२ सालमा गीत गाउनकै लागि काठमाडौँ आएकी थिइन् । उनले सुरुमा दोहोरी साँझमा काम गरिन् ।[२] उनको पहिलो गित "केबुलकारमा गेट" हो ।
साङ्गितिक जीवन
[सम्पादन गर्नुहोस्]चर्चित गितहरू
[सम्पादन गर्नुहोस्]- केबुलकारमा गेट
- जँड्याहा पोइ
- महँगी
- बढ्यो सुनको भाउ
- भुइँचालो
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ [१] वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-१३ मिति
- ↑ http://nari.ekantipur.com/news/2015-08-23/20150823142640.html वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-११ मिति