मृगे च्याउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मृगे च्याउ
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
L. edodes
वैज्ञानिक नाम
Lentinula edodes
(Berk.) Pegler (1976)

मृगे च्याउ पूर्वी एसियामा पाइने खानयोग्य च्याउ हो। प्राय एसियाली राष्ट्रहरूमा यसको खेती गरिन्छ। यो च्याउलाई जडिबुटीको रूपमा प्रयोग गरिन्छ।


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]