सामग्रीमा जानुहोस्

मृदुला सिन्हा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Mridula Sinha
मृदुला सिन्हा
गोआको गभर्नर
कार्यकाल
२६ अगस्ट २०१४ – २३ अक्टोबर २०१९
पूर्वाधिकारीओम प्रकाश कोली
व्यक्तिगत विवरण
जन्म (1942-11-27) २७ नोभेम्बर १९४२ (उमेर ८१)
मजफपुर, बिहार

मृदुला सिन्हा (जन्मः २७ नोभेम्बर १९४२) गोवाकी पूर्व राज्यपाल हुन्। उनी एक प्रशिद्ध हिन्दी लेखिकाको साथै भारतीय जनता पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पनि हुन्। यो भन्दा अघि उनी पाँचवाँ स्तम्भको नामबाट एक सामाजिक पत्रिकामा कार्य गर्छिन्।

सिन्हा अटल बिहारी वाजपेयीको प्रधानमन्त्रित्व-कालमा केन्द्रीय समाज कल्याण बोर्डको अध्यक्ष[१] पनि भएकी थिइन्। उनको पुस्तक एक थी रानी एसी भीको पृष्ठभूमिमा आधारित राजमाता विजया राजे सिन्धियालाई लिएर एउटा चलचित्र पनि तयार भएको छ।[२] उनीले हिन्दी साहित्य र राजनितिको क्षेत्रमा कार्यहरू गरेकी छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Governing Body, Social action through integrated work", SATHI, २००८-११-१९, अन्तिम पहुँच २००८-११-१९ [स्थायी मृत कडी]
  2. "Under production films", Bollywood Hungama, २००८-११-१९, अन्तिम पहुँच २००८-११-१९