मेक्सिकन क्रान्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेक्सिकन क्रान्ति को केहि झलकहरु

मेक्सिकन क्रान्ति (स्पेनी: Revolución Mexicana, रेवोलुसिओन मेहिकाना) उत्तर अमेरिका महाद्वीपको मेक्सिको देशमा १९१०–१९२० मा भएको कयौं हिंसात्मक विद्रोहको शृंखला थियो जसले मेक्सिको को सामाजिक र राजनैतिक ढाँचामा ठूलो भारी परिवर्तन गर्‍यो। क्रान्ति भन्दा पहिले देश को कृषि-योग्य भूमीमा केही सम्भ्रान्त परिवारको नियन्त्रणमा थियो, त्यो पछि समाप्त भयो, यद्यपि देशमा धनी र गरिबको खाडल कायमै छ। मध्यम वर्ग पहिलेभन्दा बलियो भयो र देशको राजनीतिमा सेनाको प्रभाव पनि बढ्यो । । [१] [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. John Tutino, From Insurrection to Revolution: Social Bases of Agrarian Violence, 1750–1940. Princeton: Princeton University Press 1986, p. 327.
  2. Alan Knight, "Mexican Revolution: Interpretations" in Encyclopedia of Mexico, vol. 2, p. 873. Chicago: Fitzroy Dearborn 1997.