सामग्रीमा जानुहोस्

मध्यम वर्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मध्यम वर्ग समाजको वर्गीकरण (मा बीच श्रेणीमा पर्ने वर्ग हो। यो वर्गका मानिसहरु शिक्षित पनि हुन्छन , गरिबी भन्दा माथि पनि हुन्छन् र विकासोन्मुख हुन चाहन्छन तर उनीहरू आफ्नो परम्परा, रीतिरिवाजबाट मुक्त हुन् सक्दैनन् । often defined by occupation, income, education, or social status. यो शब्द ऐतिहासिक रूपमा आधुनिकता[], पुँजीवाद र राजनीतिक बहससँग जोडिएको छ।[]

विश्वव्यापी अवस्था

[सम्पादन गर्नुहोस्]

मध्यम वर्ग , उच्च वर्ग र निम्न वर्ग

Source: Credit Suisse
Rank
No.
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
४३
४४
४५
४६
४७
श्रेणी Country/Territoryमध्यम वर्ग
(%)
उच्च वर्ग*1
(%)
निम्न वर्ग*2
(%)
 अस्ट्रेलिया६६.११४.२१९.७
 सिङ्गापुर६२.३१६.०२१.७
 बेल्जियम६२.११२.३२५.६
 इटाली५९.७८.६३१.७
 जापान५९.५९.१३१.४
 ताइवान५९.४१५.२२५.४
 संयुक्त अधिराज्य५७.४१२.२३०.४
 नर्वे५६.४१२.२३१.४
 संयुक्त अरब इमिरेट्स५६.४७.८३५.८
१०  स्पेन५५.८३.८४०.४
११  नेदरल्यान्ड५४.१७.४३८.५
१२  आयरल्यान्ड५०.३७.४४२.३
१३  न्युजिल्यान्ड५०.३२१.९२७.८
१४  फ्रान्स४९.२१२.५३८.३
१५  क्यानडा४७.८१०.५४१.७
१६  ग्रिस४७.२२.८५०.०
१७  फिनल्यान्ड४५.६४.४५०.०
१८  पोर्तगाल४४.६२.७५२.७
१९  कोरिया४४.६२.९५२.५
२०   स्विट्जरल्यान्ड४४.५१४.०४१.५
२१ ढाँचा:Hong Kong SAR४४.४५.१५०.५
२२  अस्ट्रिया४४.०७.९४८.१
२३  इजरायल४२.५३.७५३.८
२४  जर्मनी४२.४७.६५०.०
२५  डेनमार्क३९.५१०.५५०.०
२६  स्विडेन३९.४११.५४९.१
२७  संयुक्त राज्य अमेरिका३७.७१२.३५०.०
२८  साउदी अरब३३.१२.१६४.८
२९  चेक गणतन्त्र२६.५१.६७१.९
३०  चिली२२.३१.५७६.२
३१  पोल्यान्ड१९.३१.०७९.७
३२  मेक्सिको१७.११.०८१.९
३३  मलेसिया१६.७१.२८२.१
३४  कोलोम्बिया१५.३०.९८३.८
३५  दक्षिण अफ्रिका१३.७१.१८५.२
३६  चीन१०.७०.६८८.७
३७  पेरू१०.३०.८८८.९
३८  अटोमन साम्राज्य९.९०.८८९.३
३९  ब्राजिल८.१०.६९१.३
४०  इजिप्ट५.००.४९४.६
४१  फिलिपिन्स४.८०.४९४.८
४२  इन्डोनेसिया४.४०.६९५.०
४३  रुस४.१०.५९५.४
४४  अर्जेन्टिना४.००.३९५.७
४५  थाइल्यान्ड३.७०.३९६.०
४६  भारत३.००.२९६.८

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. López & Weinstein, A. Ricardo & Barbara (२०१२), The making of the middle class: toward a transnational history (Englishमा), North Carolina, US.: Duke University Press, पृ: 3–4, आइएसबिएन 9780822394815
  2. Tarkhnishvili, Anna & Levan (२०१३), "Middle Class: Definition, Role and Development", Global Journal of Human Social Science, Sociology & Culture 13: 2, मूलबाट २०२२-०१-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०३-१९ Global Journalsद्वारा।