मेटी
स्वरूप
(मेटी भाषाबाट अनुप्रेषित)
महिला स्वभाव झल्कने पुरुषहरू र महिलाको पहिरन गर्न रुचाउने विषुपहिरणी व्यक्तिहरूलाई मेटी भनेर चिनिन्छ । नेपालको मेटी समुदायलाई तेस्रोलिङ्गी अन्तर्गतको एउटा समूह मानिन्छ । [१] [२] [३][४] [५]
इतिहास
[सम्पादन गर्नुहोस्]मेटी शब्द भारतको दार्जिलिङबाट आएको शब्द हो । दार्जिलिङमा महिला स्वभाव झल्कने पुरुषहरूलाई मेटा भनिन्थ्यो । नेपालमा यो शब्द आगन्तुक हुँदा मेटी रहन गएको हो । [६]
जनसंख्या
[सम्पादन गर्नुहोस्]विलियम इन्स्टिट्युटद्वारा सन् २०१४मा १,१७८ व्यक्तिहरूमा गरिएको एक सर्वेक्षण अनुसार ७.८०% व्यक्तिहरूले आफूलाई मेटी भनेर चिनाए । [७]
मेटी भाषा
[सम्पादन गर्नुहोस्]मेटी समुदायका मानिसहरूले मेटी भाषामा कुराकानी गर्छन् । यो भाषा नेपाली भाषामा आधारित रहेको छ । [८]
हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Knight, Michael Bochenek, Kyle, "Establishing a Third Gender Category in Nepal: Process and Prognosis | Emory University School of Law | Atlanta, GA", Emory University School of Law, अन्तिम पहुँच २०१६-१०-०७।
- ↑ Cantera, Angel L. Martinez, "Nepal's 'third gender'", www.aljazeera.com, अन्तिम पहुँच २०१६-१०-०७।
- ↑ "Decision of the Supreme Court on the Rights of Lesbian, Gay, Bisexual, Transsexual and Intersex (LGBTI) People", Gay Law Net। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-१३ मिति
- ↑ "Citizenship Trangendered ID Issued for Nepali Meti", www.ukgaynews.org.uk, अन्तिम पहुँच २०१६-१०-०७।
- ↑ "Definitions", UN Free & Equal।... or who exhibit non-binary gender identities (such as hijra, meti, lala, skesana, motsoalle, mithli, kuchu, kawein, travesty, muxé, fa’afafine, fakaleiti, hamjensgara and two-spirit)...
- ↑ "The WE News Archives: Transsexuality in Nepal", kewe.info, अन्तिम पहुँच २०१६-१०-०७। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०९ मिति
- ↑ "Surveying Nepal's Sexual and Gender Minorities", William Institute।
- ↑ "लैङ्गिकता र यौनिकता सम्बन्धी त्रैभासिक शब्द संग्रह"।