मेटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मेटी भाषाबाट अनुप्रेषित)

महिला स्वभाव झल्कने पुरुषहरू र महिलाको पहिरन गर्न रुचाउने विषुपहिरणी व्यक्तिहरूलाई मेटी भनेर चिनिन्छ । नेपालको मेटी समुदायलाई तेस्रोलिङ्गी अन्तर्गतको एउटा समूह मानिन्छ । [१] [२] [३][४] [५]

इतिहास[सम्पादन गर्नुहोस्]

मेटी शब्द भारतको दार्जिलिङबाट आएको शब्द हो । दार्जिलिङमा महिला स्वभाव झल्कने पुरुषहरूलाई मेटा भनिन्थ्यो । नेपालमा यो शब्द आगन्तुक हुँदा मेटी रहन गएको हो । [६]

जनसंख्या[सम्पादन गर्नुहोस्]

विलियम इन्स्टिट्युटद्वारा सन् २०१४मा १,१७८ व्यक्तिहरूमा गरिएको एक सर्वेक्षण अनुसार ७.८०% व्यक्तिहरूले आफूलाई मेटी भनेर चिनाए । [७]

मेटी भाषा[सम्पादन गर्नुहोस्]

मेटी समुदायका मानिसहरूले मेटी भाषामा कुराकानी गर्छन् । यो भाषा नेपाली भाषामा आधारित रहेको छ । [८]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Knight, Michael Bochenek, Kyle, "Establishing a Third Gender Category in Nepal: Process and Prognosis | Emory University School of Law | Atlanta, GA", Emory University School of Law, अन्तिम पहुँच २०१६-१०-०७ 
  2. Cantera, Angel L. Martinez, "Nepal's 'third gender'", www.aljazeera.com, अन्तिम पहुँच २०१६-१०-०७ 
  3. "Decision of the Supreme Court on the Rights of Lesbian, Gay, Bisexual, Transsexual and Intersex (LGBTI) People", Gay Law Net 
  4. "Citizenship Trangendered ID Issued for Nepali Meti", www.ukgaynews.org.uk, अन्तिम पहुँच २०१६-१०-०७ 
  5. "Definitions", UN Free & Equal ... or who exhibit non-binary gender identities (such as hijra, meti, lala, skesana, motsoalle, mithli, kuchu, kawein, travesty, muxé, fa’afafine, fakaleiti, hamjensgara and two-spirit)...
  6. "The WE News Archives: Transsexuality in Nepal", kewe.info, अन्तिम पहुँच २०१६-१०-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०९ मिति
  7. "Surveying Nepal's Sexual and Gender Minorities", William Institute 
  8. "लैङ्गिकता र यौनिकता सम्बन्धी त्रैभासिक शब्द संग्रह"