मेमोरी कार्ड
स्वरूप


मेमोरी कार्ड या फ्लाश मेमोरी कार्ड, सोलिड स्टेट फ्लाश मेमोरी डाटा स्टोरेज यन्त्र हो जसको प्रयोग डाटा स्टोर गर्न गरिन्छ । यसको प्रयोग मोबाइल फोन, डिजिटल क्यामरा, म्युजिक प्लेयर र भिडियो गेम जस्ता धेरै इलेक्ट्रोनिक उपकरणहरूमा गरिन्छ । यसमा प्रोगाम धेरै पटक लेख्न र परिवर्तन पनि गर्न सकिन्छ।[१]
चित्रहरु
[सम्पादन]यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ मेमोरी कार्ड अभिलेखिकरण २०२०-११-२७ वेब्याक मेसिन|हिन्दुस्तान लाईव, १० फेब्रुअरी २०१०
बाह्य कडीहरू
[सम्पादन]विकिमिडिया कमन्समा मेमोरी कार्ड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।