मेमोरी कार्ड रिडर
Jump to navigation
Jump to search
मेमोरी कार्ड रिडर एक यन्त्र हो जसको प्रयोग मेमोरी कार्डको सामग्री अरु उपकरणमा रिड या एक अर्कोमा आदानप्रदान गर्न गरिन्छ। यसमा धेरै किसिमको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ।
नयाँ युडीय्मए-७ र युय्चय्स-। मेमोरी कार्ड रिडरबाट ८९mb प्रति सेकेन्ड देखि १४५mb प्रति सेकेन्ड सम्ममा डाटा आदानप्रदान हुन्छ।[१]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा मेमोरी कार्ड रिडर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |