मेरिल स्ट्रिप
मेरिल स्ट्रिप (जन्म मैरी लुईस स्ट्रिप, २२ जून १९४९) (अङ्ग्रेजी: Mary Louise "Meryl" Streep)[१] एक अमेरिकी अभिनेत्री हुन् जिनले रन्ग मन्च, टीवी र चलचित्रहरूमा काम गरेकी छिन् । उनलाई व्यापक रूपमा आजसम्मको सबै प्रतिभाशाली कलाकारहरूमा एक मानिन्छ । [२] [३] [४]
मेरिलले मंच माथि आफ्नो व्यावसायिक शुरुवात द प्लेबाय आफ नेविल्ल (१९७१)सँग गरिन् र परदा माथि एक टीवी फिल्म द डेडलिएस्ट सीजन (१९७७)सँग गरिन् । त्यहि वर्ष उनले चलचित्र जगतमा आफ्नो पहिलो चलचित्र जूलिया (१९७७)बाट कदम राखिन् । १९७८ को चलचित्र द डियर हंटर र १९७९ को चलचित्र क्रेमर वर्सेज क्रेमर, जस माथि हिन्दी फिल्म अकेले हम अकेले तुम आधारित थियो [५],बाट उनलाई आलोचनात्मक तथा व्यावसायिक सफलता धेरै छिटो प्राप्त भयो; जहा पहिलो फिल्मले उनलाई आफ्नो पहिलो आस्कर नामांकन दिलायो त्यहि दोस्रोले पहिलो जीत। यस बाहेक उनलाई सोफीस चाइस (१९८२) र द आयरन लेडी (२०११) मा भूमिकाको लागि सर्वश्रेष्ठ अभिनेत्रीको दुई अरु आस्कर पुरस्कार जितिन् ।
जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Happy Birthday, Meryl!", rte.ie, २०११-०६-२१, मूलबाट १८ दिसम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्त २०११।
- ↑ Santas, Constantine (२००२), Responding to Film, Rowman & Littlefield, पृ: १८७, आइएसबिएन 0-8304-1580-7।
- ↑ Hollinger, Karen (२००६), The Actress: Hollywood Acting and the Female Star, CRS Press, पृ: 94–95, आइएसबिएन 0-415-97792-4।
- ↑ The Middle East, Library Information and Research Service, २००५, पृ: २०४।
- ↑ "Akele hum akele tum", अन्तिम पहुँच २० नवम्बर २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- No URL found. Please specify a URL here or add one to Wikidata.
- Meryl Streep at vk.com
- मेरिल स्ट्रिप अलमुभीमा
- Meryl Streep अलम्युजिकमा
- इन्टरनेट ब्रोडवे डेटाबेसमा मेरिल स्ट्रिप
- इन्टरनेट चलचित्र डेटाबेसमा मेरिल स्ट्रिप
- मेरिल स्ट्रिप इन्टरनेट अफ-ब्रोडवे डेटाबेसमा
- टिसिएम चलचित्र डेटाबेसमा मेरिल स्ट्रिप
- Pages using Sister project links with wikidata namespace mismatch
- Official website missing URL
- Internet Broadway Database person ID same as Wikidata
- Turner Classic Movies person ID different from Wikidata
- अमेरिकी चलचित्र अभिनेत्रीहरू
- जीवित मानिसहरू
- अमेरिकी आवाज अभिनेत्रीहरू
- अमेरिकी टेलिभिजन अभिनेत्रीहरू
- अमेरिकी मञ्च अभिनेत्रीहरू
- अमेरिकी टेलिभिजन निर्माताहरू
- एकेडेमी पुरस्कार विजेताहरू
- प्राइमटाइम एमी पुरस्कार विजेताहरू