मैन
स्वरूप
मौरीको चाकाबाट मह निकालिसकेपछि बचेको नरम, चिल्लो र पहेँलो पदार्थ वा मौरीको बिलाउनीलाई मैन वा मइन भनिन्छ । मैन शब्द संस्कृत शब्द मदनबाट आएको हो । यसैगरी मटीतेल तयार गर्दा निस्कने चिल्लो पदार्थबाट बनाइने, बग्ने र पग्लने नरम वस्तुलाई पनि मैन नै भनिन्छ ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
मैन (मराठी:वॅक्स/मेण) तापको नजिक पर्दा नरम हुने वा पग्लने वर्गको तत्वहरूबाट बनेको ठोस वस्तु हो । विशेषतया, यो ४५° से ( ११३° फरेनहाइट) भन्दा माथिको तापक्रम पग्लिएर चिपचिप लाग्ने तरल पदार्थमा परिणत हुन्छ । मैन कृतिम तथा प्राकृतिक दुवै तरिकाबाट निर्माण हुने जैविक तत्व हो । यसलाई मैनबत्ति बनाउन,मुर्ति बनाउन जस्ता कर्यमा प्रयोग गरिन्छ ।
प्रकारहरू
[सम्पादन गर्नुहोस्]प्रयोग
[सम्पादन गर्नुहोस्]- मैनलाई मैनबत्ति बनाउन, मुर्ति बनाउन जस्ता कार्यमा प्रयोग गरिन्छ ।
- येसलाई गहना टास्नमा प्रयोग गरिन्छ ।
-
मैनबत्ति बनाउन
-
मुर्ति बनाउन
-
सजाबटका लागि
उदाहरणहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मैन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा मैन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।