मोटू पतलु
मोटू पतलु | |
---|---|
शैली | हास्य |
सर्जक | कृपा सङ्कर |
कलाकारहरू | मोटु पतलु |
'प्रमुख' सङ्गीत रचनाकार | सन्देश सन्ध्या[१] |
सुरुवात 'गीत' | मोटु अर पतलु कि जोडी |
अन्त्य 'गीत' | मोटु अर पतलु कि जोडी |
रचनाकार(हरू) | सन्देश सन्ध्या |
निर्माण गर्ने देश | भारत |
भाषा(हरू) | हिन्दी |
सत्रहरुको सङ्ख्या | ४ |
भागहरूको सङ्ख्या | २०८+ |
निर्माण | |
कार्यकारी निर्माता(हरू) | अनु |
निर्माता(हरू) | दिपा शाही |
स्थल(हरू) | फुरफुरी नगर |
प्रसारण अवधि | १०–११ मीनेट |
निर्माण कम्पनी(हरु) | कस्मस इन्टरतेइन्टमेन्ट,सिंगापुर |
वितरक | कस्मस इन्टरतेइन्टमेन्ट,सिंगापुर |
प्रसारण | |
मूल च्यानल | निक निक एच डी |
ध्वनी ढाँचा | डल्बि डिजिटल |
प्रथम प्रसारण | १६ अक्टोबर २०१२ |
प्रथम प्रसारण | १६ अक्टोबर २०१२ | – वर्तमान
बाह्य कडीहरू | |
निर्माण वेबसाइट |
मोटु-पतलु एक भारतीय एनिमेटेड कार्टुन हो, जुन निकलोडियन च्यानलबाट प्रसारण हुन्छ । यो कार्टुन लट-पट कमिक्सबाट बनाइएको हो ।[२] यो कार्टुन सन् २०१२ अक्टोबर १६ मा "जोन बनेगा डन" भन्ने भागबाट प्रसारण हुन थालेको थियो । यो कार्टून चोस्मोस मायाले बनायको हो । त्यहाँ ढुइ जना साथी हुन छन् । तिनीहरु फुर्फुरी नगर भन्ने ठाउँमा बस्छन । त्यो कार्टूनको निर्देशक सुहास कडव हो, र गीत गाउँने चाही सन्देश शंदिल्या हो । निर्माता चै दीपा सहि र अनिश जे यस मेन्ट हो । यो कार्टून को मूल गीत मोतु ओर पतलु कि जोडी हो । यो एक चर्चित इन्डियन कार्टून हो । यसमा मोतुलाई समोसा सारै मनपर्छ र पतपत्रिका पढन र चिया खाना मनपराउछ । त्यहाँ एउटा पुलिस,सहीनटिस्ट र एउटा चोर छ। जसको नाम चिङ्गम, डाक्टर झटका र उसको साथी को नाम घसीटा राम र त्यो चोर को नाम चाही जोन हो । उसको दूइटा चेला छन् । जसको नाम नम्बर एक र नम्बर दुई हो।
पात्रहरू
[सम्पादन गर्नुहोस्]- मोटु
- पतलु
- डा. झड्का
- घसिँटा राम
- चिङ्गम सर
- जोन
- नम्बर वान
- नम्बर टू
- चायावाला
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nickelodeon presents home-grown animated show 'Motu Patlu by Cosmos Entertainment/Maya Digital Studios", Bollywoodtrade.com, अन्तिम पहुँच १ जनवरी २०१३।
- ↑ Motu Patlu: Khazaane Ki Race'