मोना सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मोना सिंह
जन्म (१९८१-१०-०८) ८ अक्टोबर १९८१ (उमेर ३७)[१]
पुणे, भारत
पेशा अभिनेत्री

मोना सिंह एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनी क्या हुआ तेरा वादा, प्यार को हो जाने दो आदि धारावाहिकमा मुख्य भूमिकाको रूपमा कार्य गर्ने गर्छिन्। उनले थ्री ईडियट्स जस्ता चलचित्रहरूमा पनि कार्य गरि सकेकी छिन्।

पारिवारिक जीवन[सम्पादन गर्ने]

उनको जन्म ८ अक्टोबर १९८१मा पुणे, भारतमा भएको थियो। २८ मार्चमा एक झूठो वीडियो इन्टरनेटमा फैलिएको थियो। जब उनी क्या हुआ तेरा वादा नामक कार्यक्रम मा व्यस्त थिइन्, तब उनीलाई यस बारेमा थाहा भायो। यस पछाडी उनी साइबर क्राइम सेलमा गएर यो समस्यामा त्यो अपराधीमा प्रकरण दर्ज गरि दिएकी थिइन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Jha, Subhash K. (९ अक्टोबर २००८), "'Jassi' Mona Singh bags role in 3 Idiots", Hindustan Times (IANS/Mumbai), अन्तिम पहुँच १५ जुन २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]