मोनिका लेविन्सकी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मोनिका लेविन्सकी
२०१४ मा मोनिका लेविन्सकी
जन्म १९७३ जुलाई २३
राष्ट्रियता अमेरिकन

मोनिका लेविन्सकी (जन्म १९७३ जुलाई २३) अमेरिकन सामाजिक कार्यकता तथा पूर्व ह्वाइट हाउसको इन्टर्न समेत हुन । जससँग अमेरिकाका तात्कालिक राष्ट्रपति बिल क्लिन्टनले मिति १९९८ अगस्त १७ का दिन दिएको अभिव्यक्तिमा आफ्नो अनैतिक सम्बन्ध रहेको स्विकार गरेका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]