ह्वाइट हाउस
ह्वाइट हाउस | |
---|---|
![]() ह्वाइट हाउसको विभिन्न भागबाट लिइएको दृश्य | |
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | शास्त्रीय |
स्थान | १६०० पेन्सिलभेनिया एभेन्यु वासिङ्टन, डी.सी. अमेरिका |
हाल भाडामा लिनेहरू | बाराक ओबामा, अमेरिकाको राष्ट्रपति तथा उनका परिवार |
निर्माणकार्यको थालनी | १३ अक्टोबर १७९२ |
सम्पन्न | १ नोभेम्बर १८००[१] |
योजना तथा निर्माण | |
वास्तुकार | जेम्स होबन |
ह्वाइट हाउस (अङ्ग्रेजी: White House) (शाब्दिक अनुवाद: सेतो घर) संयुक्त राज्य अमरीकाको राष्ट्रपतिको आधिकारिक निवास तथा मुख्य कार्यस्थल हो । यो भवन १६०० पेन्सिलभेनिया एभेन्यु, वासिङ्टन, डी.सी.मा अवस्थित छ । सन् १८०० मा जोन एडम्स पछि यो प्रत्येक अमेरिकी राष्ट्रपतिको आधिकारिक निवासस्थान हो ।
इतिहास[सम्पादन गर्नुहोस्]
कार्य[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा ह्वाइट हाउस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।