मोलुन खोला लघु जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोलुन खोला जलविद्युत केन्द्र
मोलुन खोला लघु जलविद्युत केन्द्र is located in नेपाल
मोलुन खोला लघु जलविद्युत केन्द्र
नेपालको नक्सामा मोलुन खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममोलुन खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानओखलढुंगा जिल्ला
निर्देशाङ्क२७.०°२०.०′०.०″उ॰ ८६.०°२५.०′४२.०″पू॰ / २७.३३३३३३°N ८६.४२८३३३°E / 27.333333; 86.428333निर्देशाङ्कहरू: २७.०°२०.०′०.०″उ॰ ८६.०°२५.०′४२.०″पू॰ / २७.३३३३३३°N ८६.४२८३३३°E / 27.333333; 86.428333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)मोलुन हाइड्रोपावर कम्पनी प्रा. लि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमोलुन खोला
प्रकारनदीको पानी
क्षमता७ MW


मोलुन खोला जलविद्युत केन्द्र ओखलढुंगा जिल्लामा अवस्थित रहेको, ७ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले मोलुन खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। मोलुन हाइड्रोपावर कम्पनी प्रा. लि को स्वामित्वमा रेहेको यो आयोजना २०७४-१२-१२ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०६-०६-०१ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४