मोहम्मद अली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहम्मद अली
अली १९६७ मा
जन्मक्यासियस मार्सेलस क्ले , जूनियर
(१९४२-०१-१७)जनवरी १७, १९४२
लुईसविले केन्टकी, संयुक्त राज्य
मृत्यु३ जुन २०१६(2016-06-03) (उमेर ७४)
फीनिक्स, एरिज़ोना, यूएसए
राष्ट्रियतासंयुक्त राज्य अमेरिका अमेरिकी
पेशामुक्केबाज
तरिकाअर्थोडक्स
उचाइ६ फिट ३ इन्च (१९१ सेमी)[१]
तौलहेवीवेट
वेबसाइटmuhammadali.com

मोहम्मद अली (जन्म क्यासियस मार्सेलस क्ले , जूनियर; जनवरी १७, १९४२ - जून ३, २०१६) पूर्व अमेरिकी पेशेवर मुक्केबाज हुन्, जसलाई खेल इतिहासमा दुनियाका सबै भन्दा ठुला हेवीवेट मुक्केबाज भन्ने गरिन्छ । उनलाई बीबीसी ले स्पोर्ट्स पर्सनालिटि अफ द सेन्चुरी तथा स्पोर्ट्स इलस्ट्रेटेड द्वारा स्पोर्ट्सम्यान अफ द सेन्चुरी को सम्मान दिएको थियो।[२][३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Cassius Clay" [क्यासियस], sports-reference.com (अंग्रेजीमा), Sports Reference LLC, अन्तिम पहुँच १७ जनवरी २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "CNN/SI – SI Online – This Week's Issue of Sports Illustrated – Ali named SI's Sportsman of the Century – Friday December 03, 1999 12:00 AM", स्पोर्ट्स इलस्ट्रेटेड, सेप्टेम्बर ३, १९९९, अन्तिम पहुँच सेप्टेम्बर ५, २०११ 
  3. "Ali crowned Sportsman of Century" [स्पोर्ट्सम्यान अफ द सेन्चुरीले सम्मानित गरियो] (अंग्रेजीमा), बीबीसी न्यूज़, डिसेम्बर १३, १९९९।  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)