मोहम्मद अल-अविस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मोहम्मद अल-अविस (अरबी:,जन्म १० अक्टोबर १९९१) एक साउदी अरबी पेशेवर फुटबल खेलाडी हुन जो अल-अहली र साउदी अरब राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षकका रुपमा खेल्छन् ।

मोहम्मद अल-अविस
Mohammed Al-Owais 2018.jpg
अल-अबिस २०१८ फिफा विश्वकप खेल्नु पुर्व पर्सिक्षण लिदै
व्यक्तिगत विवरण
पुरा नाम मोहम्मद अल-अविस
जन्म मिति (१९९१-१०-१०) १० अक्टोबर १९९१ (उमेर २८)
जन्म स्थान अल-हसा, साउदी अरब
उचाई १.८७ मि[१]
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब अल-अहली
नम्बर ३३
युवा क्लब
अल-सबाब
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१२–२०१७ अल-सबाब ३१ (०)
२०१७– अल-अहली २५ (०)
राष्ट्रिय टिम
२०१५– साउदी अरब (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १९:२७, २ सेप्टेम्बर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १६:५८, १० सेप्टेम्बर २०१८ (युटिसी)

बाल्यकाल[सम्पादन गर्ने]

क्लब कार्यकाल[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्ने]

कार्यकाल तथ्यांक[सम्पादन गर्ने]

२० जुन २०१८ सम्मक‍ तथ्यांक.[२]
साउदी अरब
वर्ष खेल गोल
२०१३
२०१६ 1
२०१७
२०१८
जम्मा १०

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "2018 FIFA World Cup Russia – List of Players" (PDF), FIFA.com, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच १० जुन २०१८ 
  2. मोहम्मद अल-अविस नेसनल फुटबल टिम.कममा