मौरिसनिया महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मौरिसनिया
उपनाम(हरू)Mourabitounes
सङ्गठनमौरिसनिया फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
फिफा कोडMTN

सोमालिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मौरिसनियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मौरिसनियामा फुटबलको लागि शासकीय निकाय मौरिसनिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो । टोलीले फिफाद्वरा मान्यता प्राप्त खेल हालसम्म पनि खेलेको छैन ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "मौरिसनिया : खेल र नतिजा", फिफा, अन्तिम पहुँच २ जुन २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]