मौरिसनिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि मौरिसनिया महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
मौरिसनिया
उपनाम(हरू)Al-Murabitun
المرابطون
सङ्गठनमौरिसनिया फुटबल संघ
اتحاد الجمهورية الإسلامية الموريتانية لكرة القدم
सब-कन्फेडेरेसनपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
कन्फेडेरेसनअफ्रिकी फुटबल संघ (अफ्रिका)
प्रमुख प्रशिक्षकCorentin Martins
सर्वाधिक उपस्थितिSouleymane Diallo (४६)
सर्वाधिक गोलकर्ताबेसाम (१२)
गृह रङ्गशालाStade Olympique
फिफा कोडMTN
फिफा बरियता क्रम१०३ Increase(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम८१ (जुलाई २०१७)
फिफा निम्न बरियता क्रम२०६ (नोभेम्बर २०१२ – जनवरी २०१३)
इएलओ बरियता क्रम११८ Increase(११ सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम११८ (सेप्टेम्बर २०१८)
इएलओ निम्न बरियता क्रम१७५ (२७ नोभेम्बर १९९३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 मालागासी गणतन्त्र ५–१ मौरिसनिया मौरिसनिया
(अब्दिजान, आइभोरी कोस्ट; २५ डिसेम्बर १९६१)
ठु्लो विजय
मौरिसनिया मौरिसनिया ८–२ सोमालिया 
(बेरुत, लेबनान; २७ डिसेम्बर २००६)
ठूलो हार
 गिनी १४–० मौरिसनिया मौरिसनिया
(गिनी; २० मे १९७२)

मौरिसनिया राष्ट्रिय फुटबल टिम (फ्रान्सेली: Équipe de Mauritanie de football; अरबी: منتخب موريتانيا لكرة القدم) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मौरिसनियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मौरिसनिया फुटबलको लागि शासकीय निकाय मौरिसनिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Mauritania beat Mauritius in first leg of 2015 qualifier", bbc.com, BBC, १२ अप्रिल २०१४, अन्तिम पहुँच २० अप्रिल २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्ने]