मौसम ढकाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मौसम ढकाल
व्यक्तिगत जानकारी
जन्म (2001-01-26) २६ जनवरी २००१ (उमेर २३)
बुटवल, रुपन्देही
ब्याटिङदाहिने हात
बलिङलेगब्रेक गुगली
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
Only T20I (cap ४४)१८ अक्टोबर २०२३ v संयुक्त अरब इमिरेट्स
स्रोत: क्रिकइन्फो, १ सेप्टेम्बर २०२३

मौसम ढकाल (जन्म २७ जनवरी २००१) लेग-स्पिनरको रूपमा खेल्ने नेपाली क्रिकेटर हुन्। उनले १९ जुलाई २०२३ मा कोलम्बोमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा युएई विरुद्ध आफ्नो लिस्ट ए डेब्यू गरेका थिए।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Mousom Dhakal Profile - Cricket Player Nepal | Stats, Records, Video", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-११-०३