यक्ष
Jump to navigation
Jump to search
यक्ष एक पौराणिक पात्र हो। यक्षलाई राक्षसहरूको नजिक मानिन्छ, यद्यपि तिनीहरू राक्षसहरु जस्तो मानिसको विरोधी हुदैनन् । सुरुवातमामा, दुई प्रकारका राक्षसहरू थिए; जसले रक्षा गर्थ्यो उसलाई यक्ष र अरूहरूको यज्ञहरूमा बाधा- अवरोध पुर्याउथ्यो उनीहरू राक्षस कहलिए ।
यक्षको शाब्दिक अर्थ 'जादूको शक्ति' हो।
हिन्दू धर्किम ग्रन्थमा एक राम्रो यक्षको उदाहरण कुवेरलाई मानिन्छ जो धन सम्पत्तिमा अतुलनीय थिए। यक्षको अर्को सन्दर्भ महाभारतमा पनि पाइन्छ। जब पाण्डवहरू वनवासको समयमा वन वन घुम्दै थिए, तिनीहरूले एक यक्षलाई भेटे जसले युधिष्ठिरलाई प्रसिद्ध यक्ष प्रश्नहरू सोधे। [१]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ[सम्पादन गर्ने]
बाह्य लिंकहरू[सम्पादन गर्ने]
- ↑ यक्ष प्रश्न - एक चिट्ठा