यासर अल-शाहरानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यासर धर्सन अल-शाहरानी (अरबी:% ياسر غرسان الشهراني‎, जन्म २५ मे १९९२) एक साउदी अरबका फुटबल खेलाडी हुन जो अल-हिलालसाउदी अरब राष्ट्रिय फुटबल टिमका लागि मध्यपंक्तिबाट खेल्छन । उनी अल-कदसीयाबाट २०१२ मा अल-हिलालमा गएका थिय। उनले २०११ फीफा यु-२० विश्वकपमा खेलेका थिय र ग्वाटेमाला विरुद्ध गोल गरेका थिय । अल-शाहरानी, लियोनेल मेस्सीको साथमा, भिडियो गेम फीफा १६ को आधिकारिक आवरणमा मध्य पूर्वको लागि वितरण गरिएको थियो ।

यासर अल-शाहरानी
अल-शाहरानी २०१८ फिफा विश्वकपमा साउदी अरबबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम यासर घर्सन अल-शाहरानी
जन्म मिति (1992-05-25) २५ मे १९९२ (उमेर ३१)
जन्म स्थान दम्माम, साउदी अरब
उचाइ १.७० मि[१]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
अल-हिलाल
सङ्ख्या १२
युवा करियर
२००८–२०१० अल-कदसीया
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१०–२०१२ अल-कदसीया ३० (२)
२०१२– अल-हिलाल १०७ (४)
अन्तर्राष्ट्रिय करियर
२०११–२०१२ साउदी अरब यु२० (१)
२०१२– साउदी अरब ४१ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १७:२५,१ नोवेम्बर २०१७ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७:००, १० सेप्टेम्बर २०१८ (युटिसी)

बाल्यकाल[सम्पादन गर्नुहोस्]

अन्तरास्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

कार्यकाल तथ्यांक[सम्पादन गर्नुहोस्]

जुन २५ २०१८ सम्मको तथ्यांक.[२]
साउदी अरब
वर्ष खेल गोल
२०१२
२०१३
२०१४
२०१५
२०१६
२०१७
२०१८ १२
जम्मा ४२

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "2018 FIFA World Cup Russia – List of Players" (PDF), FIFA.com, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच १० जुन २०१८ 
  2. यासर अल-शाहरानी नेसनल फुटबल टिम्स डटकममा

बाह्य कडिहरु[सम्पादन गर्नुहोस्]