सामग्रीमा जानुहोस्

युएसबी फ्लाश ड्राइव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक 16 GBको युएसबी फ्लश ड्राइव

युएसबी फ्लश ड्राइव फ्लश मेमोरी डेटा स्टोरेज डिवाइसबाट बनेको हुन्छ। ये समन्य तह हटाउने योग्य र रीराइटेबल हुन्छ र एउटा फ्लोपी डिस्क भन्दा सानु हुन्छ। येसको ओजन ३० ग्राम भन्दा कम हुन्छ। [] आकार र मूल्य अनुसार यो २५६ gb सम्म पाइन्छ।[] येसको प्रयोग तेही उद्देस्यले गरिन्छ जुन उद्देस्यले फ्लोपी डिस्कको प्रयोग गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]