सामग्रीमा जानुहोस्

युसेबियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युसेबियो
व्यक्तिगत जानकारी
पुरा नाम युसेबियो डा सिल्भा फेरेइरा
उचाइ १.७५ मि (५ फि ९ इन्च)
खेल्ने स्थान(हरू) स्ट्राइकर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९५७–१९६० स्पोर्टीङ डी लरेन्को मार्क्स ४२ (७७)
१९६०–१९७५ बेनिफिका ३०१ (३१७)
१९७५ बोस्टन मिनेटमेन ७ (२)
१९७५ मन्टेर्री १० (१)
१९७५–१९७६ टोरन्टो मेट्रोज-क्रोएसिया २१ (१६)
१९७६ बिरा-मार १२ (३)
१९७६–१९७७ लस भेगास क्विकसिल्भर्स १७ (२)
१९७७–१९७८ युनिआओ डी तोमार १२ (३)
१९७८–१९७९ न्यू जर्सी अमेरिकन्स ९ (२)
अन्तर्राष्ट्रिय करियर
१९६१-१९७३ पोर्चुगल[१] ६४ (४१)
*क्लब घरेलु लिग उपस्थिति र गोल

युसेबियो (पोर्तुगाली उच्चारण: [ewˈzɛbiu ðɐ ˈsiɫvɐ fɨˈʁɐjɾɐ](जन्म २५ जनवरी १९४२-५ जनवरी २०१४)) प्रोर्चुगाल राष्ट्रिय फुटबल टिमका एक सदस्य हुन । उनी खेलमैदानमा अग्रपंक्ति फूटबलर (स्ट्राइकर)को भूमिका निर्वाह गर्छन। उनीलाई फुटबलको उत्कृष्ट खेलाडी मानिन्छ।[२][३]

जीवनी

[सम्पादन]

खेल जीवन

[सम्पादन]

उनले आफ्नु खेल जीवनमा, क्लबको लागि ७४५ खेलमा ७४९ गोल गरे र आफ्नु रास्ट्रीय टिमको लागि ४१ गोल गरे। उनले जम्मा ७९० गोल गरे।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Pierrend, José Luis (२९ अक्टोबर २००५), "युसेबियोको अन्तर्राष्ट्रिय खेलमा गोल", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच १० मार्च २००९।
  2. ↑ Stokkermans, Karel (३० जनवरी २०००), "IFFHS' Century Elections", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच १० मार्च २००९।
  3. ↑ "Eusebio: Portugal football legend dies aged 71", BBC Sport, ५ जनवरी २०१४, अन्तिम पहुँच ५ जनवरी २०१४।

बाह्य कडीहरू

[सम्पादन]