सामग्रीमा जानुहोस्

योसिहिदे सुगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
योसिहिदे सुगा
菅 義偉
जापानको प्रधानमन्त्री
पदमा
सन् २०२० सेप्टेम्बर १६  २०२१ अक्टोबर ४
राजश्रीनारुहितो
सहायकतारो आसो
पूर्वाधिकारीसिन्जो आबे
उतराधिकारीफुमिओ किसिदा
लिबरल डेमोक्रेटिक पार्टीको सभापति
पदमा
सन् २०२० सेप्टेम्बर १४  २०२१ सेप्टेम्बर २९
पूर्वाधिकारीसिन्जो आबे
उतराधिकारीफुमिओ किसिदा
मन्त्रिपरिषद्को मुख्य सचिव
पदमा
सन् २०१५ डिसेम्बर २६  सन् २०२० सेप्टेम्बर १६
पूर्वाधिकारीओसामु फुजिमुरा
उतराधिकारीकातसुनोबु कातो
सुचना तथा सञ्चार मन्त्री
पदमा
सन् २००६ सेप्टेम्बर २६  सन् २००७ अगस्ट २७
पूर्वाधिकारीहेइजो ताकेनाका
उतराधिकारीहिरोया मासुदा
जापानको प्रतिनिधि सभाको सदस्य
पदमा
सन् १९९६ अक्टोबर २०
व्यक्तिगत विवरण
जन्म (1948-12-06) ६ डिसेम्बर १९४८ (उमेर ७७)
दललिबरल डेमोक्रेटिक पार्टी, जापान
दम्पतीमारिको सुगा
सन्तान
मातृ शिक्षाप्रतिष्ठानहोजेइ विश्वविद्यालय
वेबसाइटआधिकारिक वेबसाइट

योसिहिदे सुगा (菅 義偉 (Suga Yoshihide, [सुगा योसिहिदे] Error: {{लिप्यन्तरण}}: transliteration text not Latin script (pos 1: स) (help), [sɯɡa joɕiꜜçide]) जन्म ६ डिसेम्बर १९४८) एक जापानी राजनीतिज्ञ हुन्। उनी वर्तमान जापानी प्रधानमन्त्री हुन्। उनले सन् २०१२ देखि सन् २०२० सेप्टेम्बर १५ सम्म तत्कालीन प्रधानमन्त्री सिन्जो आबेको मन्त्रिपरिषद्‌मा मुख्यसचिवको रूपमा दोस्रो वरीयतामा थिए र सन् २००६ देखि सन् २००७ सम्म जापानको सूचना तथा सञ्चार मन्त्री थिए।

जीवनी

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]