योहान कालिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोहान कालीन
व्यक्तिगत जानकारी
जन्म स्थान स्विडेन
क्लब जानकारी
वर्तमान टोली
नेपाल
प्रबन्धक करियर
वर्ष टोली
२००८-२०११ बर्गनासेट्स् एआइके[१]
२०११-२०१३ नोट्भीकेन्स आइके
२०१३-२०१४ मछिन्द्र फुटबल क्लब[२]
२०१९– नेपाल

जोहान कालीन (जन्म १०७८[३]) एक फुटबल व्यवस्थापक हुन् । भने वर्तमान नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक हुन्[४]

कालीन युइएफएका मान्यता प्राप्त प्रशिक्षक समेत हुन् [४]

प्रशिक्षण जीवन[सम्पादन गर्नुहोस्]

२०७० को सहिद स्मारक लिगमा कालीनले मछिन्द्र क्लबको प्रशिक्षण सम्हालेका थिए ।[१] उनको प्रशिक्षणमा रहेको मछिन्द्रले लिग दोस्रो स्थानमा टुङ्गाएको थियो[५] ।२०१९बाट उनी दुई वर्षका लागि नेपाल राष्ट्रिय टिमका मुख्य प्रशिक्षकका रूपमा नियुक्ति भएका थिए[६][७] । लगातार ६ खेल सम्म गोल गर्न नसकेको नेपालले उनले प्रशिक्षण सम्हालेको चाइनिज ताइपेइ विरूद्वको चौथो मैत्रीपूर्ण खेलमा गोल गर्न सफल भएको थियो[८][९]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Machhindra FC appoints Swedish coach Johan Kalin as head coach for initial contract of 4 months", Image Khabar, अन्तिम पहुँच २०१९-०३-०७ [dead link]
  2. "Swedish national Johan Kalin has been appointed head coach of NMB Bank Machhindra FC.", Nepalifootball, अन्तिम पहुँच २०१९-०३-०७ 
  3. "Johan Kalin", Footballdatabase, अन्तिम पहुँच २०१९-०३-०७ 
  4. ४.० ४.१ "Nepal’s new coach seeks improvement", The Kathmandu Post, अन्तिम पहुँच २०१९-०२-२५ 
  5. "I’m here to develop standard of Nepali football: Head coach Kalin", República, २०१९-०२-२५। 
  6. "ANFA names Swedish Kalin as Nepal coach", The Kathmandu Post, २०१९-०३-०७। 
  7. "Nepal hold Kuwait", The Himalayan Times, २०१९-०३-२३। 
  8. "‘प्रदर्शनबाट सन्तुष्ट छु’ – प्रशिक्षक कालीन", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबारबार, २४ जेठ २०७६ 
  9. "सातौँ खेलमा तोडियो गोलको खडेरी", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबारबार, २४ जेठ २०७६ 

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]