सामग्रीमा जानुहोस्

रक्तनली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रक्तनली
मानव शरीरमा रक्तसञ्चार प्रणालीको साधारण चित्र
विबरण
पहिचान
ल्याटिनvas sanguineum
चिकित्सा विषय शीर्षकहरूD001808
TAA12.0.00.001
एनाटोमीको आधारभूत मोडेल63183
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

शरीरका विभिन्न अङ्गहरूबाट रगत मुटुसम्म र मुटुबाट रगत शरीरका विभिन्न अङ्गहरुसम्म ओसारपसार गराउने नलीहरूलाई रक्तनलि भनिन्छ । मानव शरीरका प्रमुख रक्तनलीहरु धमनी, शिरारक्त केशिका हुन् ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]