शरीर
Jump to navigation
Jump to search
शरीर जीवित ब्यक्ति अथवा पशुको भौतिक संरचना हो।
मृत ब्यक्तिको शरीरलाई लाश अथवा मुर्दा भन्छन्।
मानव शरीरमा आँखा, नाक, कान, मुख, हात, खुट्टा, टाउको, औंला, घाँटी, जीभ्रो, गुप्ताङ्ग, पेट, आदि अङ्ग हुन्छन्।
चित्र:Human body featuqes.png
मानव शरीरका अङ्गहरू
हेर्नुहोस[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा शरीर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |