शरीर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शरीर जीवित ब्यक्ति अथवा पशुको भौतिक संरचना हो।

मानव शरीरका अंगहरू

मृत ब्यक्तिको शरीरलाई लाश अथवा मुर्दा भन्छन्।

मानव शरीरमा आँखा, नाक, कान, मुख, हात, खुट्टा, टाउको, औंला, घाँटी, जीभ्रो, गुप्ताङ्ग, पेट, आदि अङ्ग हुन्छन्।

चित्र:Human body featuqes.png
मानव शरीरका अंगहरू

हेर्नुहोस[सम्पादन गर्ने]