रक्षा राणा
रक्षा राणा (जन्म २०२४ कार्तिक २१) नेपालकी प्रथम महिला विमान चालक हुन। उनले हफम्यान पाइलट सेन्टरबाट निजी विमान चालक अनुमतिको लागि प्रशिक्षण लिएकि थिइन।[१]
प्रारम्भिक जिवन[सम्पादन गर्नुहोस्]
रक्षा राणाको जन्म २०२४ कार्तिक २१ काठमाडौँमा नुर प्रताप राणा र स्व गंगा राणाको कोखबाट भएको थियो।[१]