रक्षा राणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

रक्षा राणा (जन्म २०२४ कार्तिक २१) नेपालकी प्रथम महिला विमान चालक हुन। उनले हफम्यान पाइलट सेन्टरबाट निजी विमान चालक अनुमतिको लागि प्रशिक्षण लिएकि थिइन।[१]

प्रारम्भिक जिवन[सम्पादन गर्ने]

रक्षा राणाको जन्म २०२४ कार्तिक २१ काठमाण्डौमा नुर प्रताप राणा र स्व गंगा राणाको कोखबाट भएको थियो।[१]

विमान चालक जिवन[सम्पादन गर्ने]

व्यक्तिगत जिवन[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]