रजाईँ
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
क्रियापद(verb:Rule) हालिमुहालि हुनु, कसैको रोकटोक नहुनु, सर्वेसर्वा हुनु, मालिक बन्नु।
उदाहरणको लागि शासक एक राजशाहीको माथिल्लो व्यक्ति हुन्छ र त्यो सरकारको एक रूप हुन्छ अनि देशमा उसको रजाइ हुन्छ ।