रणउद्देश्वरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तानसेनको रणउद्देश्वरी मन्दिरलाई नेपाल-अङ्ग्रेज युद्धताका कर्नेल उजिरसिंह थापाले भाकल गरेर अङ्ग्रेज फौजलाई बुटबलको जितगढी किल्लामा हराएको कथासँग जोडेर हेरिन्छ। युद्ध जितेपछि विजयोत्सव स्वरूप तानसेनमा वि.सं. १८७६ देखि थालिएको भगवती जात्राअहिलेसम्म निकालिन्छ।