रणउद्देश्वरी
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
तानसेनको रणउद्देश्वरी मन्दिरलाई नेपाल-अङ्ग्रेज युद्धताका कर्नेल उजिरसिंह थापाले भाकल गरेर अङ्ग्रेज फौजलाई बुटबलको जितगढी किल्लामा हराएको कथासँग जोडेर हेरिन्छ। युद्ध जितेपछि विजयोत्सव स्वरूप तानसेनमा वि.सं. १८७६ देखि थालिएको भगवती जात्राअहिलेसम्म निकालिन्छ।