रवि थापा
स्वरूप
रवि थापा | |
|---|---|
| मातृ शिक्षाप्रतिष्ठान | क्याम्ब्रिज विश्वविद्यालय (एम.फिल.), मोनास विश्वविद्यालय (बी.ए.) |
| पेशा | अङ्ग्रेजी-भाषा लेखक तथा सम्पादक |
उल्लेखनीय कार्य |
|
| वेबसाइट | rabi-thapa |
रवि थापा बेलायती-नेपाली लेखक हुन् । उनी अङ्ग्रेजी-भाषा लेखक तथा सम्पादक हुन् । उनी ल.लित म्याग्जिनका सम्पादक हुन् । सन् २०१० देखि २०११ उनी नेपाली टाइम्स म्याग्जिनका सम्पादक हुन् ।[१][२] उनले लघुकथा सङ्ग्रह नथिङ्ग टु डिक्लेयर (२०११) र ठमेल: डार्क स्टार अफ काठमाण्डौ (२०१७) हुन् ।[३][४][५] सन् मार्च ३१, २०१७ मा जात्रा क्याफेबाट यस पुस्तकको विमोचन भएको थियो ।[६]
उनी ग्याब्रियल गार्सिया मार्क्वेज र मारिया भार्गोस लोसाको लेखनशैलीका प्रशंसक हुन् ।[७]
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://iwp.uiowa.edu/silkroutes/contributors/rabi-thapa अभिलेखिकरण २०१७-०७-०२ वेब्याक मेसिन उद्दरण त्रुटी: Invalid parameter "uiowa" in
<ref>tag. The supported parameters are: dir, follow, group, name. - ↑ http://www.photoktm.com/artist/rabi-thapa
- ↑ उद्दरण त्रुटी: Invalid parameter "uiowa" in
<ref>tag. The supported parameters are: dir, follow, group, name. उद्दरण त्रुटी: The opening<ref>tag is malformed or has a bad name - ↑ http://speakingtigerbooks.com/books/thamel-2/ अभिलेखिकरण २०१७-०५-१४ वेब्याक मेसिन
- ↑ https://thewire.in/104756/thamel-kathmandu-rabi-thapa/
- ↑ http://kathmandupost.ekantipur.com/news/2017-04-02/thapas-thamel-launched.html
- ↑ http://www.buenosairesreview.org/author/rabi-thapa/