राजर्षी जनक कप २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७३ राजर्षि जनक गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
सर्लाही
मिति२०७३,चैत ९ गते देखि चैत ३ गते सम्म
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल मनाङ मर्स्याङ्दि क्लब (१औँ उपाधि)
उप-विजेतानेपाल नेपाल आर्मी क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू

राजर्षी जनक कप २०७३ राजर्षी जनक कप फुटबल प्रतियोगिताको पहिलो संस्करण हो ।यो फुटबल प्रतियोगिता चैत ९ गतेदेखि सञ्चालन भएको थियो ,भने समापन चैत १६ गते भएको थियो ।काठमाडौंका आठ ए डिभिजन क्लबहरूले मात्र सहभागी जनाउने आयोजक वाग्मती युवा क्लबले जनाएको थियो ।[१]

मनाङ-मर्स्याङ्दिले रोमाञ्चक फाइनल खेलमा चैत १६ गते आफ्नो चिरप्रचित प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै पहिलोपटक राजर्षि जनक गोल्डकपको उपाधि जितेको थियो ।यस्तै मनाङले यो उपाधि सहित २०७३ सिजनमा ४ उपाधि जित्ने पहिलो नेपाली क्लब बनेको थियो,भने नेपाल आर्मी सो अवसरबाट चुकेको थियो ।यस प्रतियोगिता भन्दा दुवै क्लबले समान ३-३ उपाधिहरू जितेका थिए।

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

  • मनाङ मर्स्याङ्दि क्लब
  • नेपाल आर्मी क्लब
  • हिमालयन शेर्पा क्लब
  • नेपाल पुलिस क्लब
  • एपीएफ
  • ब्वाइज युनियन
  • संकटा क्लब
  • वाग्मती युथ क्लब

खेल संरचना[सम्पादन गर्नुहोस्]

यो प्रतियोगिता नकआउटका आधारमा खेलाइएको थियो ।

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

  • प्रथम पुरस्कार :४ लाख नगद
  • दोस्रो पुरस्कार :२ लाख नगद

खेलहरू[सम्पादन गर्नुहोस्]

सेमिफाइनल[सम्पादन गर्नुहोस्]

नेपाल मनाङ मर्स्याङ्दि क्लब २-० भारत हिमालयन शेर्पा
राजर्षि जनक रंगशाला

नेपाल नेपाल पुलिस क्लब ०-३ भारत नेपाल आर्मी क्लब
राजर्षि जनक रंगशाला

फाइनल[सम्पादन गर्नुहोस्]

नेपाल मनाङ मर्स्याङ्दि क्लब १-० भारत नेपाल आर्मी क्लब
राजर्षि जनक रंगशाला

स्रोत[सम्पादन गर्नुहोस्]

  1. https://www.Hamrokhelkud[dead link]