राधी लघु जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राधि सानो जलविद्युत केन्द्र
राधी लघु जलविद्युत केन्द्र is located in नेपाल
राधी लघु जलविद्युत केन्द्र
नेपालको नक्सामा राधि सानो जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामराधि सानो जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°२३.०′४८.०″उ॰ ८४.०°२४.०′३४.०″पू॰ / २८.३९६६६७°N ८४.४०९४४४°E / 28.396667; 84.409444निर्देशाङ्कहरू: २८.०°२३.०′४८.०″उ॰ ८४.०°२४.०′३४.०″पू॰ / २८.३९६६६७°N ८४.४०९४४४°E / 28.396667; 84.409444
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)राधी विद्युत कम्पनी लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतराधि खोला
प्रकारनदीको पानी
क्षमता४.४ MW


राधि सानो जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, ४.४ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले राधि खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। राधी विद्युत कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७१-०२-३१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०३-०१-२७ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४