रानी ऋद्धिलक्ष्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ऋद्धिलक्ष्मी राजा पार्थिवेन्द्र मल्लकी रानी थिइन् जसले पतिलाई विष खुवाइन् र चौतारा लक्ष्मीनारायणसँग व्याभिचार गरिन् ।उनले नाबालक छोरा राजा भूपालेन्द्र मल्लको संरक्षक राजमाता भै शासन पनि चलाइन् । पछि राजा भूपालेन्द्र मल्लले उनलाई कैद गरे र ऋद्धिलक्ष्मीको १७५७ वैशाखमा कैदमा नै मृत्यु भयो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

राजमाता लालमती