रामनारायण विडारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रामनारायण विडारी नेपाली राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय सभा सदस्य हुन् । [१]उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सदस्य थिए ।[२] नेकपा एमालेसँगको पार्टी एकीकरणपछि उनी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सदस्य बने । उनी यसअघि माओवादी केन्द्रबाट संसद सदस्य र संसदको महाभियोग सिफारिस समितिको सदस्य थिए ।[३] सन् २०१६ मा उनको पार्टीले १४ सदस्यीय संसदीय समितिको सदस्य र सचिवमा उनलाई चयन गरेको थियो ।[४] i

बिडारी देवानी तथा फौजदारी कानूनका अधिवक्ता हुन् । उनले कानुनमा स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । [५] कार्यपालिका र व्यवस्थापिकाका विभिन्न कार्य प्रक्रिया वा कानूनको उल्लङ्घन हुँदा उनी बोल्नका लागि परिचित छन्। [६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "EDITORIAL: Dignity of office", The Himalayan Times, २१ फेब्रुअरी २०१८। 
  2. "Maoist Centre lawmaker Bidari demands regulation of social media", kathmandupost.com 
  3. "Haven't signed on impeachment motion: Maoist MP Ram Narayan Bidari", The Himalayan Times, १ मे २०१७। 
  4. "Current coalition intact till federal polls, says PM Pushpa Kamal Dahal", The Himalayan Times, ९ सेप्टेम्बर २०१६। 
  5. "Supreme Court Bar Association", www.supremecourtbar.org.np 
  6. "NC demands withdrawal of guthi bill through parliamentary process"