फौजदारी कानुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फौजदारी कानून (अङ्ग्रेजी: Criminal Law) भनेको अपराधिक कार्यसम्बन्धी कुराहरूको व्याख्या गर्ने कानून हो। फौजदारी कानूनले अपराधको परिभाषा, अपराधीलाई कस्तो सजाय हुन्छ र अपराध भएपछि कस्तो कानूनी प्रक्रिया सुरु हुने कुरा सम्बन्धी व्यवस्था गर्छ । कुनैपनि किसिमको अपराधिक गतिविधि रोक्न र समाजमा शान्ति सुव्यवस्था कायम गर्न फौजदारी कानून बनाइएको हुन्छ ।